नेकपाको सचिवालय वैठकमा ‘भेनेजुएला’ प्रवेश

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २१, २०७५
|
|
२५ पटक हेरिएको
Shares
नेकपाको सचिवालय वैठकमा ‘भेनेजुएला’ प्रवेश

सारांश

  • काठमाडौं ।
  • नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज सोमबारका लागि डाकिएको छ ।
  • नेकपाले सार्वजनिक गरेको भेनेजुएला विषयमा आएको विवाद र धारणाका बारे छलफल गर्नका लागि सचिवालय वैठक डाकेको जनाइएको छ ।

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज सोमबारका लागि डाकिएको छ । नेकपाले सार्वजनिक गरेको भेनेजुएला विषयमा आएको विवाद र धारणाका बारे छलफल गर्नका लागि सचिवालय वैठक डाकेको जनाइएको छ ।

बैठकमा समसामयिक राजनीतिक विषयमा समेत छलफल हुनेछ । पछिल्लोपटक भेनेजुएलाका विषयमा नेकपाको धारणामाथि आएको विवादबारेमा समेत छलफल हुँदैछ । पार्टी एकताको काम विषयमासमेत छलफल हुने नेकपा अध्यक्ष रहेका प्रचण्डको सचिवालयले जनाएको छ ।

गत पुस १२ मा स्थायी समितिको बैठक बसेको थियो । त्यस वैठकले पार्टी एकताका विषयमा बाँकी काम टुंगाउने भन्दै कार्यदल गठन गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?