एकसाथ चार एल्बम विमोचन पछि सांगीतिक कार्यक्रम

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १८, २०७४
|
|
३४ पटक हेरिएको
Shares
एकसाथ चार एल्बम विमोचन पछि सांगीतिक कार्यक्रम

सारांश

  • गीतकार, संगीतकार, गायिका र फिल्म निर्देशकको परिचय बनाएकी आङ ङिमा शेर्पा ‘कुंगा’ले शनिबार एक साथ चार गीतिसंग्रह सार्वजनिक गरेकी छिन् ।
  • काठमाडौँ, टुसालस्थित ज्योती पार्टी प्यालेसमा आयोजित एक कार्यक्रममा उनले चार गीतिसंग्रह सगुन, आमा नेपाल, शेर्पाज सोल र हिमाली गाउँ विमोचन गरिन् ।
  • विमोचन कार्यक्रममा शेर्पा समुदाय तथा सञ्चारकर्मीहरुलाई सम्मान पनि गरिएको थियो ।

गीतकार, संगीतकार, गायिका र फिल्म निर्देशकको परिचय बनाएकी आङ ङिमा शेर्पा ‘कुंगा’ले शनिबार एक साथ चार गीतिसंग्रह सार्वजनिक गरेकी छिन् । काठमाडौँ, टुसालस्थित ज्योती पार्टी प्यालेसमा आयोजित एक कार्यक्रममा उनले चार गीतिसंग्रह सगुन, आमा नेपाल, शेर्पाज सोल र हिमाली गाउँ विमोचन गरिन् । विमोचन कार्यक्रममा शेर्पा समुदाय तथा सञ्चारकर्मीहरुलाई सम्मान पनि गरिएको थियो । सञ्चारकर्मीहरु सुरज खड्का, ल्हाक्पा शेर्पा र छेटु शेर्पालाई कला,संस्कृति र सगीतको क्षेत्रमा पत्रकारिताको माध्यमबाट सहयोग पु¥याएको भन्दै सम्मान गरिएको हो ।

कार्यक्रममा डिजे शेसन र सांगीतिक कार्यक्रम पनि रहेको थियो । कार्यक्रममा मेलिना राई, अशुसेन लामा, सोनाम शेर्पा र कुशल थलङ लिम्बुले सांगीतिक प्रस्तुति दिएका थिए । कार्यक्रमको अन्त्यमा डिजे छेवाङ शेर्पाको डिजे सेसन रहेको थियो । डिजेको संगीतमा सहभागि राती अबेरसम्म झुमेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काँग्रेस नेता रामचन्द्र पौडलले मतदान गरे !
काँग्रेस नेता रामचन्द्र पौडलले मतदान गरे !
नेवार समुदायले दसैँको राती खड्ग जात्रा पर्व मनाए
नेवार समुदायले दसैँको राती खड्ग जात्रा पर्व मनाए
सन्दीपविरुद्धको मुद्दामा सर्वोच्चमा पुनरावेदनमा जाने तयारीमा सरकार
सन्दीपविरुद्धको मुद्दामा सर्वोच्चमा पुनरावेदनमा जाने तयारीमा सरकार
दुर्घटना न्यूनीकरणका लागि संवेदनशील र जिम्मेवार भएर लाग्न गृहमन्त्री लेखकको निर्देशन
दुर्घटना न्यूनीकरणका लागि संवेदनशील र जिम्मेवार भएर लाग्न गृहमन्त्री लेखकको निर्देशन
आफूप्रति लगाइएका आरोप पुष्टि गरेर देखाउन नुवाकोट कांग्रेस सभापति केसीको चुनौती
आफूप्रति लगाइएका आरोप पुष्टि गरेर देखाउन नुवाकोट कांग्रेस सभापति केसीको चुनौती
राष्ट्रपतिको कदमविरुद्ध जसपाले घोषणा गर्‍यो आन्दोलन
राष्ट्रपतिको कदमविरुद्ध जसपाले घोषणा गर्‍यो आन्दोलन
राजकुमार ह्यारीसंग विहे गर्न लागेकी मेघान मर्कल विहे अघि नै गर्भवती !
राजकुमार ह्यारीसंग विहे गर्न लागेकी मेघान मर्कल विहे अघि नै गर्भवती !
कीर्तिपुरमा आज सार्बजनिक बिदा
कीर्तिपुरमा आज सार्बजनिक बिदा
हावाहुरीबाट घाइते भएकाको अवस्था बुझ्न प्रधानमन्त्री ओली बारामा
हावाहुरीबाट घाइते भएकाको अवस्था बुझ्न प्रधानमन्त्री ओली बारामा
भाषाको संरक्षण र संवर्द्धनका निम्ति समर्पित हुन राष्ट्रपतिको आह्वान
भाषाको संरक्षण र संवर्द्धनका निम्ति समर्पित हुन राष्ट्रपतिको आह्वान

तपाईंले छुटाउनुभयो कि?