नेकपा माओवादी (क्रान्तिकारी) नेकपामा विलय

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ४, २०७५
|
|
३३ पटक हेरिएको
Shares
नेकपा माओवादी  (क्रान्तिकारी) नेकपामा विलय

सारांश

  • लमजुङ, ४ मंसरि ।
  • नेकपा माओवादी (क्रान्तिकारी) परित्याग गरी अध्यक्षसहित सम्पूर्ण जिल्ला कमिटी नै  नेपाल कम्युनिष्ट पार्टी (ने क पा) मा गाभिएको छ ।
  • क्रान्तिकारीका जिल्ला अध्यक्ष गोबद्र्धन गौलीको नेतृत्वको जिल्ला कमिटी र देशभक्त पार्टीका जिल्ला सचिव सुरेशचन्द्र न्यौपानेको नेतृत्वमा २९ जनाको समूह नेकपामा प्रवेश गरेको हो ।

लमजुङ, ४ मंसरि । नेकपा माओवादी (क्रान्तिकारी) परित्याग गरी अध्यक्षसहित सम्पूर्ण जिल्ला कमिटी नै  नेपाल कम्युनिष्ट पार्टी (ने क पा) मा गाभिएको छ । क्रान्तिकारीका जिल्ला अध्यक्ष गोबद्र्धन गौलीको नेतृत्वको जिल्ला कमिटी र देशभक्त पार्टीका जिल्ला सचिव सुरेशचन्द्र न्यौपानेको नेतृत्वमा २९ जनाको समूह नेकपामा प्रवेश गरेको हो ।

नेकपाले राष्ट्र विकासका लागि थालेको अभियानमा साथ दिँदै अघि बढ्ने उद्देश्यले नेकपामा प्रवेश गरेको क्रान्तिकारीका तत्कालीन अध्यक्ष गौलीले बताए । पार्टी प्रवेशीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपा नेता पृथ्वीसुब्बा गुरुङले टीका र खादा लगाएर पार्टी प्रवेश गराउँदै विभिन्न सानातिना दलमा रहेर समय बर्बाद गर्नुभन्दा समयमै मूल धारमा प्रवेश गरेर राष्ट्रिय समृद्धिको दिशामा अघि बढ्न सबैलाई आग्रह गरे । यही मङ्सिर १५ गतेभित्र जिल्लाका नगर तथा गाउँपालिकाभित्र रहेका नेकपाका संयन्त्र निर्माण गरी प्रदेशमा विवरण समयमा नै पठाउन उनले जिल्ला कमिटीलाई निर्देशन दिए । गण्डकी प्रदेशसभा सदस्य एवं नेकपाका केन्द्रीय सदस्य मायानाथ अधिकारीले नवप्रवेशीलाई उपयुक्त जिम्मेवारी दिइने बताए ।

(whatthefab.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कस्तो बाइक बनाए यी भारतीयले ? दुध बोक्ने भाँडा पेट्रोल ट्यांकी
कस्तो बाइक बनाए यी भारतीयले ? दुध बोक्ने भाँडा पेट्रोल ट्यांकी
रोजगारी र लगानीका नयाँ गन्तव्य बन्दै ‘स्टार्टअप’, यी हुन् सरकारले तोकेका १९ क्षेत्र
रोजगारी र लगानीका नयाँ गन्तव्य बन्दै ‘स्टार्टअप’, यी हुन् सरकारले तोकेका १९ क्षेत्र
नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा
नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा
अन्तर्राष्ट्रिय नारी दिवसमा विद्यालयस्तरीय नृत्य प्रतियोगिता, सामतेन मेमोरियल प्रथम
अन्तर्राष्ट्रिय नारी दिवसमा विद्यालयस्तरीय नृत्य प्रतियोगिता, सामतेन मेमोरियल प्रथम
बयानको कुरा गर्ने बित्तिकै महरा बिरामी, मुटुमा समस्या, एन्जियोग्राम गरियो
बयानको कुरा गर्ने बित्तिकै महरा बिरामी, मुटुमा समस्या, एन्जियोग्राम गरियो
सुदुरपश्चिम खप्तड गोल्डकपः बागमतीलाई हराउँदै फ्रेण्ड्स फाइनलमा
सुदुरपश्चिम खप्तड गोल्डकपः बागमतीलाई हराउँदै फ्रेण्ड्स फाइनलमा
‘स्वास्थ्य बीमाः बन्दीपुरको जिम्मा’
‘स्वास्थ्य बीमाः बन्दीपुरको जिम्मा’
कङ्गोमा डुङ्गा दुर्घटना हुँदा २८ जनाको मृत्यु, २६१ बेपत्ता
कङ्गोमा डुङ्गा दुर्घटना हुँदा २८ जनाको मृत्यु, २६१ बेपत्ता
अमिताभले तिरिदिए १४ सय किसानको ६ करोड ऋण
अमिताभले तिरिदिए १४ सय किसानको ६ करोड ऋण
भक्तपुरको पछिल्लो मतगणना अपडेट : महेश बस्नेत दमननाथ भन्दा दोब्बर मतले अगाडी
भक्तपुरको पछिल्लो मतगणना अपडेट : महेश बस्नेत दमननाथ भन्दा दोब्बर मतले अगाडी

तपाईंले छुटाउनुभयो कि?