श्री ५ ज्ञानेन्द्र अमर रहनु, राजा आउ देश बचाउ भन्दै धरान मा नारा
सारांश
- अस्बिन खड्का सुनसरी २२ चैत्र पूर्व राजा ज्ञानेन्द्र साहले बिहीबार सुनसरीको धरान मा रहेको धार्मिक स्थलहरूको अवलोकन तथा पुजा अर्चना गरेका छन ।
- ज्ञानेन्द्र साहले नाति हृदेन्द्र साह लाई पनि साथमा लियर धरान आइपुगेका साह ले पर्यटकिय तथा धार्मिक स्थल बुढासुब्बा , पिण्डेस्वरी र दन्तकाली मन्दिर दर्शन गरेर फर्किएका थिए ।
- पूर्व राजा ज्ञानेन्द्रलार्इ अचानक मन्दिर दर्शन गरन आयको देखेपछि केही समयमै सो स्थान मा स्थानीयहरूको अचानक भीड र जमात बढेको थियो ।
अस्बिन खड्का
सुनसरी २२ चैत्र
पूर्व राजा ज्ञानेन्द्र साहले बिहीबार सुनसरीको धरान मा रहेको धार्मिक स्थलहरूको अवलोकन तथा पुजा अर्चना गरेका छन । ज्ञानेन्द्र साहले नाति हृदेन्द्र साह लाई पनि साथमा लियर धरान आइपुगेका साह ले पर्यटकिय तथा धार्मिक स्थल बुढासुब्बा , पिण्डेस्वरी र दन्तकाली मन्दिर दर्शन गरेर फर्किएका थिए ।
पूर्व राजा ज्ञानेन्द्रलार्इ अचानक मन्दिर दर्शन गरन आयको देखेपछि केही समयमै सो स्थान मा स्थानीयहरूको अचानक भीड र जमात बढेको थियो । पूर्वराजा आउने कुराका पहिला नै जानकारी पाएकाहरू चाही हातमा माला लिएर स्वागतका लागि प्रतीक्षामा बसेका देखिन्थे ।
ज्ञानेन्द्र साह लार्इ स्वागत को लागी बसेका र आयका सबै ले ढोग भेट तथा साथसाथै हाम्रो राजा प्राणभन्दा प्यारो छ, श्री ५ ज्ञानेन्द्र अमर रहनु, राजा आउ देश बचाउ भन्दै मन्दिर परिषरभित्रै स्थानीयहरूले नारा समेत लगाएका थिए ।
Shiraraj Karki
kas kas haru lai pagal kukurle tokeko hunuparxa
Kiran Saud
कहिल मरेको छ देस
Kiran Saud
भाई मारा काम छैन
Lalbahadur Budha
No
Sisira Netra Pariyar
यो राजा मारौ मारौ भन्ने नारा लगाऔ न के राजा चाहियो र