नेता निधिको स्वास्थ्य अवस्था बुझ्न प्रम अस्पतालमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ३२, २०७४
|
|
३९ पटक हेरिएको
Shares
नेता निधिको स्वास्थ्य अवस्था बुझ्न प्रम अस्पतालमा

सारांश

  • काठमाडौँ, ३२ साउन ।
  • प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको छ ।
  • आज बिहान चावहिलस्थित ओम अस्पतालमा पुगेर उहाँले त्यहाँ उपचाररत नेता निधिको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियाले जानकारी दिनुभयो ।

काठमाडौँ, ३२ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको छ ।

आज बिहान चावहिलस्थित ओम अस्पतालमा पुगेर उहाँले त्यहाँ उपचाररत नेता निधिको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियाले जानकारी दिनुभयो ।

सोमबार राति अचानक पेट दुखेपछि नेता निधि चावहिलस्थित ओम अस्पतालमा भर्ना हुनुभएको थियो । नेता निधिलाई ग्यासट्राइटिस सिभियरको समस्या देखिएको उपचारमा संलग्न डा राहुल पाठकले जानकारी दिनुभयो ।

नेता निधिको आज बिहान सफलतापूर्वक इण्डोस्कोपी गरिएको पत्रकार रामजी दाहालले जानकारी दिनुभयो । चिकित्सकले नेता निधिलाई केही दिन आराम गर्न सल्लाह दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भीम रावलसँग कड्किए ओली- ‘आत्मालोचना कुनै पनि हालतमा गर्दिनँ’
भीम रावलसँग कड्किए ओली- ‘आत्मालोचना कुनै पनि हालतमा गर्दिनँ’
बागलुङ–काठमाडौँ बस सेवा
बागलुङ–काठमाडौँ बस सेवा
‘सेकेन्ड ह्यान्ड’ गाडी किन्दा फसिएला, ध्यान दिनुस् यी कुरा
‘सेकेन्ड ह्यान्ड’ गाडी किन्दा फसिएला, ध्यान दिनुस् यी कुरा
पत्रकारको आन्दोलनको कुनै तुक नभएको भन्दै मिडिया विधेयकमा केही प्रावधान हटाउने निष्कर्षमा प्रम
पत्रकारको आन्दोलनको कुनै तुक नभएको भन्दै मिडिया विधेयकमा केही प्रावधान हटाउने निष्कर्षमा प्रम
‘अध्यादेशबाट बजेट ल्याए स्वीकार्य हुन्न’
‘अध्यादेशबाट बजेट ल्याए स्वीकार्य हुन्न’
मधेसलाई ‘अलग राष्ट्र’ घोषणा गर्ने फोरम नेता अभिषेक प्रताव शाहको चेतावनी…
मधेसलाई ‘अलग राष्ट्र’ घोषणा गर्ने फोरम नेता अभिषेक प्रताव शाहको चेतावनी…
सरकारी सम्मान तथा पुरस्कारमा २ प्रतिशत मजदुरलाई समावेश गरिनेछः प्रधानमन्त्री
सरकारी सम्मान तथा पुरस्कारमा २ प्रतिशत मजदुरलाई समावेश गरिनेछः प्रधानमन्त्री
दार्चुलाका विद्यालयमा समयमै पुग्यो पाठ्यपुस्तक
दार्चुलाका विद्यालयमा समयमै पुग्यो पाठ्यपुस्तक
महाशिवरात्रि तथा सेना दिवस समारोहमा राष्ट्रपति
महाशिवरात्रि तथा सेना दिवस समारोहमा राष्ट्रपति
संखुवासभा हत्या प्रकरणमा अरु चारजना पक्राउ
संखुवासभा हत्या प्रकरणमा अरु चारजना पक्राउ

तपाईंले छुटाउनुभयो कि?