नेता निधिद्वारा चिकित्सकद्वयको स्वास्थ्य लाभको कामना

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २१, २०७५
|
|
४२ पटक हेरिएको
Shares
नेता निधिद्वारा चिकित्सकद्वयको स्वास्थ्य लाभको कामना

सारांश

  • काठमाडौं, २१ वैशाख, नेपाली काँग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले काठमाडौँको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत प्रा डा यज्ञ अधिकारी र डा उपेन्द्र देवकोटालाई आज बिहान भेटेर स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।
  • नेपाल तथा एशियाली अध्ययन केन्द्र (सिनास) का पूर्व कार्यकारी निर्देशक डा अधिकारी मस्तिष्कमा समस्या देखिएपछि तीन दिनदेखि न्यूरो अस्पतालमा उपचार गराइरहनुभएको छ ।
  • विसं २०३६ मा भएको पहिलो स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा डा अधिकारी नेवि संघका तर्फबाट त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा सभापतिमा निर्वाचित हुनुभएको थियो ।

काठमाडौं, २१ वैशाख, नेपाली काँग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले काठमाडौँको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत प्रा डा यज्ञ अधिकारी र डा उपेन्द्र देवकोटालाई आज बिहान भेटेर स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

नेपाल तथा एशियाली अध्ययन केन्द्र (सिनास) का पूर्व कार्यकारी निर्देशक डा अधिकारी मस्तिष्कमा समस्या देखिएपछि तीन दिनदेखि न्यूरो अस्पतालमा उपचार गराइरहनुभएको छ । विसं २०३६ मा भएको पहिलो स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा डा अधिकारी नेवि संघका तर्फबाट त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा सभापतिमा निर्वाचित हुनुभएको थियो ।

त्यस्तै नेता निधिले आजै न्यूरो अस्पतालमा उपचाररत डा देवकोटालाई भेटेर उहाँको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । डा देवकोटा विदेश उपचारपछि केही दिनदेखि यहाँ उपचाररत हुनुहुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संविधान दिवसमा भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदै
संविधान दिवसमा भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदै
महिनावारी हुदा कसरी गर्ने यौन सम्पर्क, प्रत्येक पुरुषले जान्न पर्ने १० तरिका
महिनावारी हुदा कसरी गर्ने यौन सम्पर्क, प्रत्येक पुरुषले जान्न पर्ने १० तरिका
नेकपा समाजवादीको प्रश्न : वागमतीको मुख्यमन्त्री परिवर्तन हुने हो भने कर्णालीमा किन नगर्ने ?
नेकपा समाजवादीको प्रश्न : वागमतीको मुख्यमन्त्री परिवर्तन हुने हो भने कर्णालीमा किन नगर्ने ?
देउवा सरकारलाई माओवादी केन्द्रको यस्तो चेतावनी
देउवा सरकारलाई माओवादी केन्द्रको यस्तो चेतावनी
राष्ट्रपति मुन उत्तर कोरिया भ्रमणमा, प्योङयाङमा भव्य स्वागत
राष्ट्रपति मुन उत्तर कोरिया भ्रमणमा, प्योङयाङमा भव्य स्वागत
‘ह्रस्व दीर्घ’को पहिलो गीत ‘उठेर नाचिस्यो, बसेर नाचिस्यो’ सार्वजनिक
‘ह्रस्व दीर्घ’को पहिलो गीत ‘उठेर नाचिस्यो, बसेर नाचिस्यो’ सार्वजनिक
बढ्दै सम्बन्धविच्छेद
बढ्दै सम्बन्धविच्छेद
५० हजार युवालाई स्वदेश फर्काउन पूर्वाधार तयार गरिने
५० हजार युवालाई स्वदेश फर्काउन पूर्वाधार तयार गरिने
थाहा पाउनुहोस आजको राशीफल
थाहा पाउनुहोस आजको राशीफल
बहुराष्ट्रिय सेना भन्छ ः अन्तर सञ्चार सम्पर्कलाई चुस्त तुल्याइनेछ
बहुराष्ट्रिय सेना भन्छ ः अन्तर सञ्चार सम्पर्कलाई चुस्त तुल्याइनेछ