देउवा सरकारलाई माओवादी केन्द्रको यस्तो चेतावनी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ५, २०७४
|
|
४२ पटक हेरिएको
Shares
देउवा सरकारलाई माओवादी केन्द्रको यस्तो चेतावनी

सारांश

  • दाङ, माघ ५ ।
  • प्रदेशको अस्थायी मुकाम तोक्ने सन्दर्भमा देउवा नेतृत्वको सरकारले गरेको असन्तुलित, अविवेकी, अदुरदर्शी, असंवेदनशिल र असक्षम निर्णयको नेकपा माओवादी केन्द्र दाङले कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ ।
  • बर्तमान कामचलाउ सरकारमा हालीमुहाली गरिरहेका केही नेताहरुले आफ्नो व्यक्तिगत स्वार्थको लागि राजधानी जस्तो संबेदनशील कुरालाई प्रदेशको एउटा कुनामा लगेर राख्ने निर्णय गरेपछि माओवादी केन्द्र दाङले यस्तो चेतावनी दिएको हो ।

दाङ, माघ ५ । प्रदेशको अस्थायी मुकाम तोक्ने सन्दर्भमा देउवा नेतृत्वको सरकारले गरेको असन्तुलित, अविवेकी, अदुरदर्शी, असंवेदनशिल र असक्षम निर्णयको नेकपा माओवादी केन्द्र दाङले कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ ।

बर्तमान कामचलाउ सरकारमा हालीमुहाली गरिरहेका केही नेताहरुले आफ्नो व्यक्तिगत स्वार्थको लागि राजधानी जस्तो संबेदनशील कुरालाई प्रदेशको एउटा कुनामा लगेर राख्ने निर्णय गरेपछि माओवादी केन्द्र दाङले यस्तो चेतावनी दिएको हो ।

दाङमा आन्दोलन चर्किरहेकाबेला नेकपा माओवादी केन्द्र दाङको आकस्मिक सचिवालय बैठक बसी आन्दोलनलाई आफ्नो पार्टीको तर्फबाट थप ससक्त पार्ने निर्णय गरेको दाङ जिल्लाका सह इन्चार्ज निर्मल आचार्यले बताए ।

बैठकले आन्दोलन लाई घनिभूत र थप ससक्त बनाउन विभिन्न क्षेत्रमा आफ्ना नेतालाई आन्दोलनको नेतृत्व गर्न जिम्मेवारी ताकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?