अभिनेत्री जरीन खान सवारि दुर्घटनामा, चालककाे मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २७, २०७५
|
|
२० पटक हेरिएको
Shares
अभिनेत्री जरीन खान सवारि दुर्घटनामा, चालककाे मृत्यु

सारांश

  • बलिउड अभिनेत्री जरीन खान चढेको कार र मोटरसाइकल ठोक्किदा घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ ।
  •  अभिनेत्री खान चढेको कारसँग गोवामा मोटरसाइकल ठोक्किएपछि मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए ।
  • टाउको डिवाइडरमा बजारिदा गम्भीर चोट लागेका उनको उपचारका क्रममा मृत्यु भएको हो ।

बलिउड अभिनेत्री जरीन खान चढेको कार र मोटरसाइकल ठोक्किदा घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ । अभिनेत्री खान चढेको कारसँग गोवामा मोटरसाइकल ठोक्किएपछि मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए । टाउको डिवाइडरमा बजारिदा गम्भीर चोट लागेका उनको उपचारका क्रममा मृत्यु भएको हो ।

अभिनेत्री खानलाई भने चोट नलागेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?