नेपालको रंगशालाकोआर्थिक सहयोग गर्न मोदी लाई भाजपा सांसदको पत्र !

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २२, २०७५
|
|
३० पटक हेरिएको
Shares
नेपालको रंगशालाकोआर्थिक सहयोग गर्न मोदी लाई भाजपा सांसदको पत्र !

सारांश

  • काठमाडाै, २२ वैशाख ।
  •   भरतीय प्रधानमन्त्रि नरेन्द्र माेदीलार्इ अार्थीक सहयाेगकाे लागी पत्र पठाएका छन ।
  • भाजपा सांसद डा उदित राजले जनकपुर को रामजानकी अन्तर्राष्ट्रिय रंगशाला लाई आर्थिक सहयोग गर्न  प्रधानमन्त्री नरेन्द्र मोदी लाई चिट्ठी लेखेका हुन ।

काठमाडाै, २२ वैशाख ।  भरतीय प्रधानमन्त्रि नरेन्द्र माेदीलार्इ अार्थीक सहयाेगकाे लागी पत्र पठाएका छन ।

भाजपा सांसद डा उदित राजले जनकपुर को रामजानकी अन्तर्राष्ट्रिय रंगशाला लाई आर्थिक सहयोग गर्न  प्रधानमन्त्री नरेन्द्र मोदी लाई चिट्ठी लेखेका हुन ।

युवा संघ नेपाल का केन्द्रिय नेता एवम जिल्ला युवा समिती धनुषा का अध्यक्ष सन्जिब झा लगायत , सचिब अन्जना अधिकारी र बिदेश बिभाग उपप्रमुख सुदिप सापकोटा को आग्रह मा भाजपा का प्रभाबशाली सांसद डा उदित राज ले भारतीय प्रधानमन्त्री लाई चिट्ठी लेखेकाे बताइएकाे छ ।

उनले चिट्ठी मा रामजानकी अन्तर्राष्ट्रिय रंगशाला लाई जनकपुर भ्रमण मा आर्थिक सहयोग को घोषणा गर्न आग्रह गरेका छन ।सांसद राजले यसले नेपाल भारत सम्बन्ध मा थप बल पुग्ने बताए।

सो रंगशाला को लागि रास्ट्रीय खेलकुद परिषद र गूठी संस्थानबिच जग्गा को लागि सम्झौता  भर्इसकेकाे छ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Justin Biral

    ? TOPPERZ KA BOT Shikhar News ?
    ??? CHBOTTERZ?NEPALIKING,TK ???

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?