नेपालको २५० रन पुरा, सागर र दिपेन्द्रको सतकिय साझेदारी
सारांश
- काठमाडौँ, ८ भदौ ।
- एसिया कप छनोटका लागि श्रृलंकामा अभ्यासरत रहेको नेपाली क्रिकेट टोलिले स्थानिय क्लब बुमफिल्ड विरुद्ध २५० रन बनाएको छ ।
- पहिलो ४ विकेट छिटै गुमाएपछि सागर पुुन र दिपेन्द्र सिँह ऐरीले नेपालको ब्याटिङ् सम्हालेका थिए ।
काठमाडौँ, ८ भदौ । एसिया कप छनोटका लागि श्रृलंकामा अभ्यासरत रहेको नेपाली क्रिकेट टोलिले स्थानिय क्लब बुमफिल्ड विरुद्ध २५० रन बनाएको छ । पहिलो ४ विकेट छिटै गुमाएपछि सागर पुुन र दिपेन्द्र सिँह ऐरीले नेपालको ब्याटिङ् सम्हालेका थिए । ४४ ओभरको खेल सकिँदा नेपालको स्कोर २ सय ५० भन्दा माथि पुगेको छ । नेपालका लागि सागर र दिपेन्द्र दुवैले आफ्नो अर्धसतक पुरा गेरका छन् । सतकिय पारी भन्दा केही रन मात्र टाढा छन् ।
प्रतिक्रिया
कुल कमेन्ट:
2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Narendra Chand
Nice
Gambar Khatri Ganga
Tq