नेपालगञ्जबाट काठमाडौँ उडेको श्री एयरको विमान झापामा अवतरण

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ६, २०७९
|
|
५१ पटक हेरिएको
Shares
नेपालगञ्जबाट काठमाडौँ उडेको श्री एयरको विमान झापामा अवतरण

सारांश

  • काठमाडौं ।
  • बाँकेको नेपालगञ्ज विमानस्थलबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको विमान झापाको चन्द्रगढी विमानस्थलमा अवतरण भएको छ।
  • आज बिहान ७ बजेर २५ मिनेटमा उडेका श्री एयरलाइन्सको ४४० विमान ९ बजेर ६ मिनेटमा झापाको चन्द्रगढी विमानस्थलमा अवतरण भएको हो।

काठमाडौं । बाँकेको नेपालगञ्ज विमानस्थलबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको विमान झापाको चन्द्रगढी विमानस्थलमा अवतरण भएको छ।

आज बिहान ७ बजेर २५ मिनेटमा उडेका श्री एयरलाइन्सको ४४० विमान ९ बजेर ६ मिनेटमा झापाको चन्द्रगढी विमानस्थलमा अवतरण भएको हो।

बिहान काठमाडौँमा भिजिबिलिटी निकै कम भएका कारण अवतरण हुन नसक्दा चन्द्रगढी डाइभर्ट भएको काठमाडौँ विमानस्थलले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पिरती लाउने मायालु खोज्दै जापान मा नेपाली ठिटो हरु ।
पिरती लाउने मायालु खोज्दै जापान मा नेपाली ठिटो हरु ।
“संसार भर छरिएका पर्बतेलिहरु दुबईमा भेला हुने”
“संसार भर छरिएका पर्बतेलिहरु दुबईमा भेला हुने”
ओलीको सुरक्षा कटौती गरेर सरकारले गम्भीर त्रुटी गर्‍याे : महेश बस्नेत
ओलीको सुरक्षा कटौती गरेर सरकारले गम्भीर त्रुटी गर्‍याे : महेश बस्नेत
निकुञ्ज हुँदै माडी जोड्ने सडक विस्तारको काम शुरु
आज आइतबार, यस्तो छ तपाईंको राशिफल
आज आइतबार, यस्तो छ तपाईंको राशिफल
यी हुन् विमान दुर्घटनामा परेका बंगलादेशमा अध्ययनरत नेपाली मेडिकल विद्यार्थीहरु
यी हुन् विमान दुर्घटनामा परेका बंगलादेशमा अध्ययनरत नेपाली मेडिकल विद्यार्थीहरु
मनाङको अवस्था : ३५ किलोमिटरमा ३५ पहिरो
मनाङको अवस्था : ३५ किलोमिटरमा ३५ पहिरो
नेपालमा ‘टोर्नेडो’ आँधीबेहरी भित्रिएको पुष्टि, जहाँ छुन्छ, त्यहाँ ध्वस्त हुने !
नेपालमा ‘टोर्नेडो’ आँधीबेहरी भित्रिएको पुष्टि, जहाँ छुन्छ, त्यहाँ ध्वस्त हुने !
नेकपा एसको घोषणापत्र : घरघरमा विजुली, जनजनमा शेयर, २ सय युनिटसम्म विजुली निशुल्क
नेकपा एसको घोषणापत्र : घरघरमा विजुली, जनजनमा शेयर, २ सय युनिटसम्म विजुली निशुल्क
माघ १५ –२१ गतेसम्म मतदाता नामावली अद्यावधिक हुुँदै
माघ १५ –२१ गतेसम्म मतदाता नामावली अद्यावधिक हुुँदै