नेकपा एसको घोषणापत्र : घरघरमा विजुली, जनजनमा शेयर, २ सय युनिटसम्म विजुली निशुल्क

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १४, २०७९
|
|
४३ पटक हेरिएको
Shares
नेकपा एसको घोषणापत्र : घरघरमा विजुली, जनजनमा शेयर, २ सय युनिटसम्म विजुली निशुल्क

सारांश

  • काठमाडौ  ।
  • एकीकृत समाजवादी पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ ।
  • प्रतिनिधि सभा रप्रदेश सभा निर्वाचन–२०७९ को घोषणापत्र सार्वजनिक गरेको हो ।

काठमाडौ  । एकीकृत समाजवादी पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ । प्रतिनिधि सभा रप्रदेश सभा निर्वाचन–२०७९ को घोषणापत्र सार्वजनिक गरेको हो ।

जसमा,

-पार्टी पूर्नगठन– कम्युनिष्ट पार्टी जोगाउन

-मल कारखाना स्थापना गर्ने

–विदेशीएका युवालाइ स्वदेश फर्काउँ, कृषि उत्पादनमा बृद्धी गरौं

–नेपालको पानी नेपालमै, पूर्व पश्चिम मेगा नहर

–एक पालिका एक उद्योग ग्राम

–घरघरमा विजुली, जनजनमा शेयर – मासिक २ सय युनिटसम्म विजुली निशुल्क

–कूल बजेटको २० प्रतिशत शिक्षामा

–माध्यामिक तहसम्मको शिक्षा निशुल्क र अनिवार्य

–एक जिल्ला एक बहु प्राविधिक शिक्षालय, एक पालिका एक प्राविधिक विषय

–निशुल्क स्वास्थ्य उपचार स् जनताको मौलिक अधिकार, गाउँपालिकामा २५ शैया र नगरपालिकामा १ सय शैयाको अस्पताल स्थापना

–गरिबीको रेखामुनीका जनताको ५०५ बिमा रकम सरकारले तिर्ने

–एक घर एक धारा, स्वच्छ खानेपानी हाम्रो अभिभारा

–एक घर, एक सीप, एक रोजगारी

– हाम्रा युवा– हामी सँगै

–हरित शहर, राम्रो शहर–मेरो शहर म बनाउँछु

–एक टोल–एक पोखरी

–दलित अधिकार दशक

–भ्रष्टाचार मुक्त सरकार, भ्रष्टाचाररहित समाज

–पूर्ण प्रेस स्वतन्त्रता सहितको लोकतन्त्र

–युवालाइ निर्ब्याजी १० लाख सम्म ऋण

लगायत नारा नै नाराको घोषणापत्र सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पनौतीमा टिपरको ठक्करबाट आमाछोरीको मृत्यु, स्थानीय बासिन्दा प्रदर्शनमा उत्रिए
पनौतीमा टिपरको ठक्करबाट आमाछोरीको मृत्यु, स्थानीय बासिन्दा प्रदर्शनमा उत्रिए
केन्यामा निर्वाचन हुन बाँकी भएका ठाउँमा पनि चाँडै निर्वाचन गर्ने तयारी
केन्यामा निर्वाचन हुन बाँकी भएका ठाउँमा पनि चाँडै निर्वाचन गर्ने तयारी
यसकारण एमालेका नेताहरु निर्वाचन आयोगको मुख्यालय जाँदै
यसकारण एमालेका नेताहरु निर्वाचन आयोगको मुख्यालय जाँदै
तरकारीको भाउ अचाक्ली बढ्यो, २० दिनमै २८९ प्रतिशत वृद्धि
तरकारीको भाउ अचाक्ली बढ्यो, २० दिनमै २८९ प्रतिशत वृद्धि
नवलपरासीको सुनवल नगरपालिकाको मेयर मा काँग्रेस विजयी
नवलपरासीको सुनवल नगरपालिकाको मेयर मा काँग्रेस विजयी
पार्टी बैठक दुई दिन रोकेर ओली-दाहाल छलफलमा, सहमतिको प्रयास जारी
पार्टी बैठक दुई दिन रोकेर ओली-दाहाल छलफलमा, सहमतिको प्रयास जारी
मुख्यमन्त्री पदका लागि आज दाबी पेस हुने
मुख्यमन्त्री पदका लागि आज दाबी पेस हुने
सरकारले कुनै पनि कर्मचारी सरुवा बढुवा र नियुक्ति गर्न नपाउने, आयोगले लगायो रोक
सरकारमै रहने कि बाहिरिने ! दोधारमा समाजवादी पार्टी
सरकारमै रहने कि बाहिरिने ! दोधारमा समाजवादी पार्टी
शान्ति सैनिक संख्या बढाउन नेपाल तयार: उपप्रधानमन्त्री ईश्वर पोखरेल
शान्ति सैनिक संख्या बढाउन नेपाल तयार: उपप्रधानमन्त्री ईश्वर पोखरेल