पिरती लाउने मायालु खोज्दै जापान मा नेपाली ठिटो हरु ।
सारांश
- आज भोली बिदेशमा गीत रेकोर्ड गर्ने तथा शूटिङ गर्ने क्रम बढ्दो छ यसै क्रममा सुमधुर स्वर का धनी रामशरन राज ले आफ्नो नया गीत जापान को टोक्योमा रेकर्ड गरी टोक्यो मै शूटिङ गरेर बजार मा ल्यायका छन लोक पप बेस मा रहेको गीत को बोल नच्यो नाच्यो रहेको छ भने रचना संगीत गायक राज स्वयम को रहेको छ यस गीत मा मनिशा खड्का र सुजन पन्त ले अभिनय गरेका छन ।
- गीत मा रोशन कार्की को छयान्कन साथै नभ युथ जापान को नृत्य रहेको छ ।
- https://youtu.
आज भोली बिदेशमा गीत रेकोर्ड गर्ने तथा शूटिङ गर्ने क्रम बढ्दो छ यसै क्रममा सुमधुर स्वर का धनी रामशरन राज ले आफ्नो नया गीत जापान को टोक्योमा रेकर्ड गरी टोक्यो मै शूटिङ गरेर बजार मा ल्यायका छन लोक पप बेस मा रहेको गीत को बोल नच्यो नाच्यो रहेको छ भने रचना संगीत गायक राज स्वयम को रहेको छ यस गीत मा मनिशा खड्का र सुजन पन्त ले अभिनय गरेका छन ।गीत मा रोशन कार्की को छयान्कन साथै नभ युथ जापान को नृत्य रहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया