गजल/गीत

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन १२, २०७४
|
|
३४ पटक हेरिएको
Shares
गजल/गीत

सारांश

  • अादिम के.
  • सी.

अादिम के.सी.

चर्चा छ रे अचेल बजारमा तिम्राे

चर्चा छ रे कसम हजारमा तिम्राे

 

पहिलाे भेटमै मन घाइते भएसी

सबका नजरमा तिमीलाई पाएसी

चर्चा छ रे प्रेम दरबारमा तिम्राे

चर्चा छ रे कसम हजारमा तिम्राे

 

मेराे मायामा यहाँ दरार भएसी

तिम्राे मायामा त्यहाँ करार भएसी

चर्चा छ रे अचेल घरबारमा तिम्राे

चर्चा छ रे हजार हजारमा तिम्राे

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?