गोंगबुमा प्रहरीले गोली चलायो,तामाङ घाइते

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ ८, २०७५
|
|
२६ पटक हेरिएको
Shares
गोंगबुमा प्रहरीले गोली चलायो,तामाङ घाइते

सारांश

  • काठमाडौ ८,माघ।
  • प्रहरीले चलाएको गोली लागेर काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा  एकजना घाइते भएका छन् ।
  • काठमाडौंको गोंगबुस्थित एक होटलमा बसिरहेका काभ्रेका अभिलास तामाङलाई प्रहरीले गोली हानेर पक्राउ गरेको हो ।

काठमाडौ ८,माघ।प्रहरीले चलाएको गोली लागेर काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा  एकजना घाइते भएका छन् ।काठमाडौंको गोंगबुस्थित एक होटलमा बसिरहेका काभ्रेका अभिलास तामाङलाई प्रहरीले गोली हानेर पक्राउ गरेको हो ।

डीएसपी होविन्द्र बोगटीको नेतृत्वमा गएको टोलीले होटल को कोठामा गएर गोली हानेको जनाइएको छ ।प्रहरीका अनुसार उनी हतियार कारोबारी हुन् । विशेष सूचनाका आधारमा पक्राउ गर्न पुगेको प्रहरी टोलीमाथि पेस्तोल ताकेपछि प्रहरीले गोली चलाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बोली सच्चाउँदै प्रचण्ड, जिल्ला कमिटीका इञ्चार्ज र सह इञ्चार्जको नाममा सहमति
बोली सच्चाउँदै प्रचण्ड, जिल्ला कमिटीका इञ्चार्ज र सह इञ्चार्जको नाममा सहमति
सहुलियतको चामल पुगेन
सहुलियतको चामल पुगेन
नेपाल–चीन परराष्ट्रमन्त्रीस्तरीय बैठक आर्थिक र विकास साझेदारीमा केन्द्रित हुने
नेपाल–चीन परराष्ट्रमन्त्रीस्तरीय बैठक आर्थिक र विकास साझेदारीमा केन्द्रित हुने
शेयर बजारका अभियन्ता हरि ढकाल द्वारा उमेदवारी घोषणा
शेयर बजारका अभियन्ता हरि ढकाल द्वारा उमेदवारी घोषणा
एन्जिला गौचन साङ्गेतिक क्षेत्रमा पुन: आगमन सङ्गै लिएर आइन त्यो पहिलो नजर
एन्जिला गौचन साङ्गेतिक क्षेत्रमा पुन: आगमन सङ्गै लिएर आइन त्यो पहिलो नजर
प्रचण्ड र माधव नेपालको पार्टीले एक सिट जिते मेरौ सबै सम्पत्ति दिन्छुः दुर्गा प्रसाई
प्रचण्ड र माधव नेपालको पार्टीले एक सिट जिते मेरौ सबै सम्पत्ति दिन्छुः दुर्गा प्रसाई
विश्वकपले प्रमाणित गर्‍यो: मेस्सी ठूलो कि रोनाल्डो?
विश्वकपले प्रमाणित गर्‍यो: मेस्सी ठूलो कि रोनाल्डो?
पढाई सँगसँगै मोडलिङ क्षेत्रमा जम्दै गोरखाकी सम्झना
पढाई सँगसँगै मोडलिङ क्षेत्रमा जम्दै गोरखाकी सम्झना
४ सन्तान सहित किन कोशीमा हाम फालिन रोशना खातुन ?
४ सन्तान सहित किन कोशीमा हाम फालिन रोशना खातुन ?
आन्दोलनमा खुट्टा गुमाएका झालाई राहत
आन्दोलनमा खुट्टा गुमाएका झालाई राहत

तपाईंले छुटाउनुभयो कि?