नेपालीकी श्रीमती भगाएर लैजाने भारतीय सीमा नाकामा पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २९, २०७७
|
|
३७ पटक हेरिएको
Shares
नेपालीकी श्रीमती भगाएर लैजाने भारतीय सीमा नाकामा पक्राउ

सारांश

  • कञ्चनपुर, मंसिर २९ ।
  • बेलौरी नगरपालिका–६ हात्तीबोझाका विमल रानाकी २० वर्षीया श्रीमती कञ्चन रानालाई भगाएर लैजाने भारतीय नागरिकलाई सशस्त्र प्रहरीले हिजो पक्राउ गरेको छ ।
  • भारतको पिलिभित पुरनपुर बस्ने २२ वर्षका हजिम खानलाई सीमा पक्राउ गरेको हो ।

कञ्चनपुर, मंसिर २९ । बेलौरी नगरपालिका–६ हात्तीबोझाका विमल रानाकी २० वर्षीया श्रीमती कञ्चन रानालाई भगाएर लैजाने भारतीय नागरिकलाई सशस्त्र प्रहरीले हिजो पक्राउ गरेको छ ।भारतको पिलिभित पुरनपुर बस्ने २२ वर्षका हजिम खानलाई सीमा पक्राउ गरेको हो ।

बेलौरी नगरपालिका–६ नयाँ गाउँस्थित मुख्य सीमास्तम्भ नम्बर ७७६ नजिकबाट भाग्दै गरेका बेला नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी उपरीक्षक ऐरले बताए ।भारतीय नागरिक खानलाई भारतीय एसएसवी जिम्मा लगाइएको छ भने भारतीयसँग भागेर जाने महिलालाई इलाका प्रहरी कार्यालय बेलौरीमा बुझाइएको छ । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोको श्रीमतीलाई कोरोना भाइरस
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोको श्रीमतीलाई कोरोना भाइरस
राजमो दाङले घरदैलो तथा सदस्यता अभियान चलाउने
राजमो दाङले घरदैलो तथा सदस्यता अभियान चलाउने
चितवनमा बाढीले जनधनको क्षति भएपछि रेणु दाहाल एक्शनमा, तीन समूह बनाएर फिल्डमा
चितवनमा बाढीले जनधनको क्षति भएपछि रेणु दाहाल एक्शनमा, तीन समूह बनाएर फिल्डमा
खानेपानी योजना अधुरै
खानेपानी योजना अधुरै
आजको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु के-के  हुन् ?
आजको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु के-के हुन् ?
स्याङ्जामा मतदाता बोकेको गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु
स्याङ्जामा मतदाता बोकेको गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु
बराह नगरपालिकामा ८८ करोड ६३ लाखमा सर्प दशको औषधि उत्पादन गरिने ।
बराह नगरपालिकामा ८८ करोड ६३ लाखमा सर्प दशको औषधि उत्पादन गरिने ।
पुराना नोट साट्न केही समय दिन अदालतले गरेको आग्रह भारत सरकारद्वारा अस्वीकार
पुराना नोट साट्न केही समय दिन अदालतले गरेको आग्रह भारत सरकारद्वारा अस्वीकार
बिना योग्यता प्रमुख बनेका लोकमान अख्तियारबाट बर्खास्त !!!
बिना योग्यता प्रमुख बनेका लोकमान अख्तियारबाट बर्खास्त !!!
काम नगरी समय बिताउने राष्ट्रसेवक होइनन्ः लालबाबु पण्डित
काम नगरी समय बिताउने राष्ट्रसेवक होइनन्ः लालबाबु पण्डित

तपाईंले छुटाउनुभयो कि?