नेपाली कांग्रेसको महासमिति बैठक मंसिरमा

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र ९, २०७५
|
|
५४ पटक हेरिएको
Shares
नेपाली कांग्रेसको महासमिति बैठक मंसिरमा

सारांश

  • काठमाडौं,९ भदाै ।
  • नेपाली कांग्रेसको महासमिति बैठक मंसिर पहिलो साता हुने भएको छ ।
  • शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले आगामी मंसिर ५ देखि ९ गतेसम्म गर्ने निर्णय गरेको हो ।

काठमाडौं,९ भदाै । नेपाली कांग्रेसको महासमिति बैठक मंसिर पहिलो साता हुने भएको छ । शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले आगामी मंसिर ५ देखि ९ गतेसम्म गर्ने निर्णय गरेको हो ।  कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ५ देखि ९ मंसिरसम्म काठमाडौंमा महासमिति बैठक बोलाउने निर्णय गरिएको जानकारी दिए । यसअघि वैशाख १६ गते सम्पन्न केन्द्रीय समिति बैठकले भदौ महिनाभित्रै महासमिति बैठक बोलाउने निर्णय गरेको थियो ।

शनिबार बसेको बैठकमा विधान संशोधन मस्यौदा समितिमा दुईजना जिल्ला सभापतिहरु थप्ने निर्णय पनि गरेको छ । समितिमा जिल्ला सभापतिहरुको प्रतिनिधित्व नभएको भन्दै शुक्रबार बोलाइएको केन्द्रीय समिति बैठक स्थगित भएको थियो ।  समितिमा मनोनित गरिने जिल्ला सभापतिहरुको भने अहिले नै टुंगो लागेको छैन् । भदौ ७ गते कांग्रेसले महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा ११ सदस्यीय विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो ।

(https://inboundrem.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहकारी ठगी प्रकरणः जीबीसहित १९ जनाविरुद्ध पूरक अभियोग दर्ता
सहकारी ठगी प्रकरणः जीबीसहित १९ जनाविरुद्ध पूरक अभियोग दर्ता
धुलिखेल अस्पतालमा कोरोना संक्रमितको मृत्यु
धुलिखेल अस्पतालमा कोरोना संक्रमितको मृत्यु
नीतिगत फड्को मार्दै यथार्थपरक बजेट ल्याउनु अहिलेको आवश्यकता : अर्थमन्त्री पौडेल
नीतिगत फड्को मार्दै यथार्थपरक बजेट ल्याउनु अहिलेको आवश्यकता : अर्थमन्त्री पौडेल
प्रदेश नं. २ मा नागरिकता विवाद, जिल्ला प्रशासनले नै टेरेनन् प्रदेश सरकार
प्रदेश नं. २ मा नागरिकता विवाद, जिल्ला प्रशासनले नै टेरेनन् प्रदेश सरकार
के शहर के दुर दराज जताततै हत्केला समाज
के शहर के दुर दराज जताततै हत्केला समाज
सुरु भयो सामाजिक सुरक्षा कार्यक्रम, यस्ता छन् दस नारा
सुरु भयो सामाजिक सुरक्षा कार्यक्रम, यस्ता छन् दस नारा
बझाङमा हिमपहिरामा परी एकको मृत्यु, दुई घाइते, दुई बेपत्ता
बझाङमा हिमपहिरामा परी एकको मृत्यु, दुई घाइते, दुई बेपत्ता
रौतहटमा कांग्रेस र एमालेबीच झडप : एमाले उम्मेदवारको टाउको फूट्यो !
रौतहटमा कांग्रेस र एमालेबीच झडप : एमाले उम्मेदवारको टाउको फूट्यो !
तत्कालीन परिस्थितिलाई हेरेर नारायणहिटी छाडेको हुँ : पूर्वराजा ज्ञानेन्द्र
तत्कालीन परिस्थितिलाई हेरेर नारायणहिटी छाडेको हुँ : पूर्वराजा ज्ञानेन्द्र
श्रीमान्लाई पक्षाघात– श्रीमतीको मिर्गाैला फेल
श्रीमान्लाई पक्षाघात– श्रीमतीको मिर्गाैला फेल