नेपाली नायकले बाल गीत बनाए

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ४, २०७३
|
|
८४३ पटक हेरिएको
Shares
नेपाली नायकले बाल गीत बनाए

सारांश

  • प्रदिप पंगेनी / मलेसिया अनेक विधामा आफुलाई सक्रिय बनाई रहेका नेपाली सिनेमाका सफल नायक शंकर लामिछानेले वर्तमान समयमा पृथकखालको बाल गीत बजारमा ल्याएर चर्चाको शिखर छन् ।
  • आफ्नै शब्द संगीत र आवाज रहेको गीतमा अनिता सुर्भीले पनि मिठो साथ दिएकि छन् ।
  • लामो समय देखि अस्ट्रेलिया बस्दै आएका नायक बलिउड  देखि कलिउड सम्म सफल र कुशल मानिन्छन् ।

प्रदिप पंगेनी / मलेसिया

अनेक विधामा आफुलाई सक्रिय बनाई रहेका नेपाली सिनेमाका सफल नायक शंकर लामिछानेले वर्तमान समयमा पृथकखालको बाल गीत बजारमा ल्याएर चर्चाको शिखर छन् ।

आफ्नै शब्द संगीत र आवाज रहेको गीतमा अनिता सुर्भीले पनि मिठो साथ दिएकि छन् । लामो समय देखि अस्ट्रेलिया बस्दै आएका नायक बलिउड  देखि कलिउड सम्म सफल र कुशल मानिन्छन् । बहु प्रतिभाका धनि नायकका प्रसस्त तीजका गीतहरुले झन् उनलाई दरो रुपमा नेपाली समाजमा परिचित बनाएको छ । सधै केहि न केहि पृथक गर्न चाहाने शंकरको यो गीत ले समाजमा सकारात्मक दियो जलाउन सतप्रतिसत सहयोग पुर्याउने छ ।

https://www.youtube.com/watch?v=38m8DwDMYSI&feature=youtu.be

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?