हरिवन नगरपालिका १ मा एमालेको प्यानल बिजयी
सारांश
- सर्लाहीको हरिवन नगरपालिकामा एमालेले विजयी शुरुवात गरेको छ ।
- वडा नम्बर १ को मतगणना सकिदा एमालेका रामबहादुर क्याप्छाकी मगर वडाध्यक्षमा निर्वाचित भएका छन् ।
- मगरको प्यानल नै विजयी भएपछि हरिवनमा एमालेले बिजय जुलुस निकालेको छ ।
सर्लाहीको हरिवन नगरपालिकामा एमालेले विजयी शुरुवात गरेको छ । वडा नम्बर १ को मतगणना सकिदा एमालेका रामबहादुर क्याप्छाकी मगर वडाध्यक्षमा निर्वाचित भएका छन् ।
मगरको प्यानल नै विजयी भएपछि हरिवनमा एमालेले बिजय जुलुस निकालेको छ ।
नगरपालिकाको मेयर र उपमेयरमा पनि एमालेले अग्रता लिएको छ ।
प्रतिक्रिया
कुल कमेन्ट:
4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Hari Pokharel
Dharai badhai xa.
Rishi Ram Kawar
Very good news
Padam Shahi
बधाई छ
Rupkala Yogi
बदाई छ कामरेड