नेपाल आइडलका विजेता रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष ११, २०७५
|
|
३४ पटक हेरिएको
Shares
नेपाल आइडलका विजेता रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु

सारांश

  • काठमाण्डौ ।
  • दोस्रो नेपाल आइडल बनेका रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु भएको छ ।
  • बुधबार बिहान सात बजे पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेकी ४५ वर्षीया विष्णा ओडको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो ।

काठमाण्डौ । दोस्रो नेपाल आइडल बनेका रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु भएको छ । बुधबार बिहान सात बजे पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेकी ४५ वर्षीया विष्णा ओडको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो ।

करेन्टलागे पछि घाइते रहेकी उनलाई बिहान पौने ९ बजे सेती अञ्चल अस्पताल र्पुयाइएलगत्तै चिकित्सकहरुले मृत घोषित गरेका थिए ।कञ्चनपुरमा आयोजित विभिन्न कार्यक्रममा सम्मान तथा अभिनन्दन थापिरहेका रवि व्यस्तताका कारण घर गएका थिएनन् ।

रविलाई जन्मदिने आमाको यस अघि नै निधन भइसकेको थियो । कर्मदिने आमासँग हुर्केका रवि नेपाल आइडल विजेता बनेको खुशी साट्न नपाउँदै परिवारमा दुःखद घटना घटेको छ ।

आमालाई करेन्ट लागेको थाहा पाएपछि रविले चिकित्सकलाई फोन गरेर आफू अस्पताल आइरहेको र जसरी पनि आमालाई बचाइदिन आग्रह गरेका थिए । तर अस्पताल र्पुयाइएलगत्तै चिकित्सकहरुले मृत घोषित गरेका थिए ।

(cookwarejunkies.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थानीय तह उपनिर्वाचनः सबै नतिजा सार्वजनिक कसले कहाँ जिते? (सूचीसहित)
स्थानीय तह उपनिर्वाचनः सबै नतिजा सार्वजनिक कसले कहाँ जिते? (सूचीसहित)
मौद्रिक नीति समीक्षा : बैंकदर एक प्रतिशत बिन्दुले घटाइयो
जिसस इलाममा एमाले विजयी
जिसस इलाममा एमाले विजयी
कान्तिपुरलाई ७२ घण्टाभित्र बयानका लािग उपस्थित हुन सर्वोच्चको आदेश
कान्तिपुरलाई ७२ घण्टाभित्र बयानका लािग उपस्थित हुन सर्वोच्चको आदेश
नेपाल प्रहरी श्रीमती संघद्धारा पूर्व अध्यक्ष लगायतका पदाधिकारीहरुलाई बिदाइ
गोरखामा प्रहरीमाथि आक्रमण
अप्डेट टाईम : १० : 00 बजे , भरतपुर महानगरपालिकाको पछिल्लो मत परिणाम !
प्रधानमन्त्रीको सम्बोधनपछि संसदमा ड्रामा, काँग्रेस सांसदलाई प्रश्न सोध्न नदिइएपछि विवाद
प्रधानमन्त्रीको सम्बोधनपछि संसदमा ड्रामा, काँग्रेस सांसदलाई प्रश्न सोध्न नदिइएपछि विवाद
वृद्धा सासू र न्यून दृष्टियुक्त बुहारी सहाराविहीन
वृद्धा सासू र न्यून दृष्टियुक्त बुहारी सहाराविहीन
‘संविधानसम्मत जिम्मेवारी नै प्रधानसेनापतिको प्रमुख प्राथमिकता’
‘संविधानसम्मत जिम्मेवारी नै प्रधानसेनापतिको प्रमुख प्राथमिकता’

तपाईंले छुटाउनुभयो कि?