नेपाल पत्रकार महासङ उदयपुरले बुझायो प्र.जी.अ.मार्फत ध्यानाकर्षण पत्र

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २१, २०७५
|
|
४१ पटक हेरिएको
Shares
नेपाल पत्रकार महासङ उदयपुरले बुझायो प्र.जी.अ.मार्फत ध्यानाकर्षण पत्र

सारांश

  • उदयपुर २१, भदौ ।
  • उदयपुर मा आज नेपाल पत्रकार महासङ उदयपुर ले यहि भदौ १ गते देखि लागु भएको मुलुकी ऐन २०७४ मा ब्यबस्था भयका बिभिन्न दफा हरु लाई तत्काल संशोधन गर्ने माग राखी आज जिल्ला प्रशासन् कार्यालय गई प्र.
  • जी.

उदयपुर २१, भदौ । उदयपुर मा आज नेपाल पत्रकार महासङ उदयपुर ले यहि भदौ १ गते देखि लागु भएको मुलुकी ऐन २०७४ मा ब्यबस्था भयका बिभिन्न दफा हरु लाई तत्काल संशोधन गर्ने माग राखी आज जिल्ला प्रशासन् कार्यालय गई प्र.जी.अ.मार्फत ध्यानाकर्षण पत्र पेश गरेको छ।

मुलुकी ऐन अपराध सन्हिता तथा देवानी सन्हिताका स्वतन्त्र प्रेस बिरोधी दफा संशोधन गर्न र पछिल्लो समय पत्रकारहरू प्रती बढ्दो धरपकड बन्द गर्न,संचारकर्मी ले लेखेको समाचार का कारणले संचारकर्मी हरुलाई गम्भीर अभियोग लाग्न सक्ने,संविधान को प्रस्टै अगाडि लेखेको कुरा प्रेसको स्वत्रन्त्रता को समेत माग गर्दै आज नेपाल पत्रकार महासङ उदयपुर का अध्यक्ष भरत खड्का को नेत्तृत्वमा प्रमुख जिल्ला अधिकारी बिष्णु कार्कीमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?