नेपाल बंगलादेश बैंकको साढे १० प्रतिशत नगद लाभांश

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १४, २०७५
|
|
४२ पटक हेरिएको
Shares
नेपाल बंगलादेश बैंकको साढे १० प्रतिशत नगद लाभांश

सारांश

  • काठमाडौं, १४ मंसिर ।
  • नेपाल बंगलादेश बैंकले लगानीकर्तालाई १० दशमलब ५३ प्रतिशत नगद लाभांश दिने भएको छ ।
  • बैंक सञ्चालक समितिको मंसिर १३ गते बसेको बैठकले लगानीकर्तालाई उक्त लाभांश दिने प्रस्ताव गरेको हो ।

काठमाडौं, १४ मंसिर । नेपाल बंगलादेश बैंकले लगानीकर्तालाई १० दशमलब ५३ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंक सञ्चालक समितिको मंसिर १३ गते बसेको बैठकले लगानीकर्तालाई उक्त लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंक सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश लगानीकर्ताले भने राष्ट्र बैंक र कम्पनीको आगामी साभारणसभाबाट पारित भएपछि मात्रै पाउनेछन् ।

(Xanax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?