नेपाल भ्रमण गर्न असहज रहेको भारतीयको गुनासो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १६, २०७६
|
|
५६ पटक हेरिएको
Shares
नेपाल भ्रमण गर्न असहज रहेको भारतीयको गुनासो

सारांश

  • काठमाडौं, माघ १६ ।
  • भारतीय पर्यटकहरुका लागि नेपाल भ्रमण असहज बन्दै गएको भारतीय सरोकारवालाहरुले बताएका छन् ।
  • केही समयअघि पोखरामा भारतीय सवारीसाधन लिएर घुम्न जान निषेध गरिनु, स्थलमार्ग भएर नेपाल आउने क्रममा सीमा नाकामा भारतीय पर्यटकमाथि दुर्व्यवहार बढ्दै जानु जस्ता कारणले भारतीय पर्यटक घटेको व्यवसायीहरु बताउँछन् ।

काठमाडौं, माघ १६ । भारतीय पर्यटकहरुका लागि नेपाल भ्रमण असहज बन्दै गएको भारतीय सरोकारवालाहरुले बताएका छन् ।

केही समयअघि पोखरामा भारतीय सवारीसाधन लिएर घुम्न जान निषेध गरिनु, स्थलमार्ग भएर नेपाल आउने क्रममा सीमा नाकामा भारतीय पर्यटकमाथि दुर्व्यवहार बढ्दै जानु जस्ता कारणले भारतीय पर्यटक घटेको व्यवसायीहरु बताउँछन् ।

भारतीयहरुलाई पर्यटकको रुपमा नै नहेर्ने लगायतका कारणले उनीहरुको भ्रमण रोजाइमा नेपाल परे पनि पछिल्ला दिनमा असहजता महसुस गर्दै गएको एसोसियसन अफ बुद्धिष्ट टुर अपरेटर्सका महासचिव कौशल शर्माले बताए ।

नेपाल भ्रमणमा आउने विदेशी पर्यटकमध्ये सबैभन्दा बढी हिस्सा भारतीय पर्यटकमध्ये सबैभन्दा बढी हिस्सा भारतीय पर्यटककै रहेको आजको कारोबार दैनिकमा खवर छ ।

(biergardenencinitas.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?