नेपाल र म्यान्माबीच पूर्वाधार विकासमा सहकार्य

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १७, २०७५
|
|
३३ पटक हेरिएको
Shares
नेपाल र म्यान्माबीच पूर्वाधार विकासमा सहकार्य

सारांश

  • काठमाडौँ।
  • नेपाल निर्माण व्यवसायी महासङ्घ र म्यान्मा लाइसेन्स एशोसिएशनबीच पूर्वाधार विकासका लागि सहकार्य गर्दै अघि बढ्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
  •   लगानी सम्मेलन समापनका क्रममा महासङ्घ र एशोसिएशनका पदाधिकारीबीच यस्तो समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
काठमाडौँ। नेपाल निर्माण व्यवसायी महासङ्घ र म्यान्मा लाइसेन्स एशोसिएशनबीच पूर्वाधार विकासका लागि सहकार्य गर्दै अघि बढ्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । 
लगानी सम्मेलन समापनका क्रममा महासङ्घ र एशोसिएशनका पदाधिकारीबीच यस्तो समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा महासङ्घका तर्फबाट अध्यक्ष रवि सिंह र एशोसिएशनको तर्फबाट मोई क्या थूले हस्ताक्षर गरे। 
पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थमन्त्री डा युवराज खतिवडा, उद्योगमन्त्री मातृकाप्रसाद यादव र लगानी बोर्डका प्रमुख कार्यकारी महाप्रसाद अधिकारीको उपस्थितिमा सिंह र थूले हस्ताक्षर गरेका हुन्। 
महासङ्घ अध्यक्ष सिंंहले एशोसिएशनका प्रतिनिधिलाई मायाको चिनो हस्तान्तरण गर्दै नेपालको भौतिक पूर्वाधारका क्षेत्रमा लगानी गर्न आग्रह गरे। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पुरा हुन आवश्यक छः ओली
समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पुरा हुन आवश्यक छः ओली
विप्लवले प्रचण्डलाई निसाना बनाउन खोजेकै हुन्?
विप्लवले प्रचण्डलाई निसाना बनाउन खोजेकै हुन्?
सिलिण्डर पड्किदा सात जना घाइते, चारकाे अवस्था गम्भिर !
सिलिण्डर पड्किदा सात जना घाइते, चारकाे अवस्था गम्भिर !
मनाेरञ्जन समाचार : होलीमा खुलेकी साम्राज्ञी (फोटोफिचर)
मनाेरञ्जन समाचार : होलीमा खुलेकी साम्राज्ञी (फोटोफिचर)
कांग्रेस केन्द्रीय समितिको बैठकबाट संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय
कांग्रेस केन्द्रीय समितिको बैठकबाट संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय
How come On-line Cricket Betting Needs Regulation In India
बाँकी रहेका इस्लामिक स्टेटका लडाकूलाई टर्कीले समाप्त गर्छ – ट्रम्प
आचारसंहिता उल्लंघन गरेर हिँड्न,म कांग्रेस पार्टीको अध्यक्ष होइन -केपि ओलि
आचारसंहिता उल्लंघन गरेर हिँड्न,म कांग्रेस पार्टीको अध्यक्ष होइन -केपि ओलि
दुई चार जना नेवारले विरोध गर्दैमा गुठी विधेयक फिर्ता हुँदैनः शान्ता चौधरी
दुई चार जना नेवारले विरोध गर्दैमा गुठी विधेयक फिर्ता हुँदैनः शान्ता चौधरी
नेपालमा सेक्स टाेएका प्रयाेगकर्ता, नेता देखि कलाकार सबैले गर्छन् यसकाे प्रयाेग !
नेपालमा सेक्स टाेएका प्रयाेगकर्ता, नेता देखि कलाकार सबैले गर्छन् यसकाे प्रयाेग !

तपाईंले छुटाउनुभयो कि?