माओवादी केन्द्रका चार महिला निर्विरोध निर्वाचित !

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २३, २०७४
|
|
२७३ पटक हेरिएको
Shares
माओवादी केन्द्रका चार महिला निर्विरोध निर्वाचित !

सारांश

  • रुकुम ।
  •  रुकुमका चार वडामा तीन जना दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
  • भने, एक जना महिला सदस्यकी उम्मेदवार पनि निर्विरोध चयन भइन् ।

रुकुम ।  रुकुमका चार वडामा तीन जना दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् । भने, एक जना महिला सदस्यकी उम्मेदवार पनि निर्विरोध चयन भइन् । बाँफिकोट गाउँपालिका ७ का नेकपा (माओवादी केन्द्र)को तर्फबाट उम्मेदवारी दिएकी पवित्रा कामी, आठविसकोट नगरपालिका ३ मा उम्मेदवारी दिएकी रुपा बिक र त्रिवेणी गाउँपालिका ९ मा उम्मेदवारी दिएकी सीता दमाई निर्विरोध निर्वाचित भएकी हुन् ।

त्यस्तै, नेपाली कांग्रेसको तर्फबाट बाँफिकोट गाउँपालिका १ को महिला सदस्यको लागि उम्मेदवारी दिएकी तुली गिरी महिला सदस्यमा निर्विरोध निर्वाचित भएकी हुन् । ३ जनाको उम्मेदवारी रद्ध भएको र १ जनाले उम्मेदवारी फिर्ता लिएपछि ४ जना महिला चुनावमा विना प्रतिस्पर्धा निर्वाचित भएका हुन् ।

त्रिवेणी गाउँपालिका वडा नम्बर ९ का लागि उम्मेदवारी दिएकी कांग्रेसकी दलित महिला सदस्यले आफ्नो उम्मेदवारी फिर्ता लिएकी थिइन् भने बाँफिकोट १ को महिला सदस्यका लागि माओवादी केन्द्रकी उम्मेदवार र वडा नम्बर ७ को लागि कांग्रेसबाट उम्मेदवारी दिएकी उम्मेदवारको उम्मेदवारी रद्ध भएको थियो ।
नयाँपत्रिकाबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बुटवल उपमहानगरपालिका को पछिल्लो अपडेट: एमाले अगीअघि , कांग्रेश पछिपछि
बुटवल उपमहानगरपालिका को पछिल्लो अपडेट: एमाले अगीअघि , कांग्रेश पछिपछि
सांसद अमरेशकुमार सिंह प्रतिनिधिसभाभित्रै नांगिए
सांसद अमरेशकुमार सिंह प्रतिनिधिसभाभित्रै नांगिए
साउन ६ गते मुख्यमन्त्री जमकट्टेलले विश्वासको मत लिँदै
साउन ६ गते मुख्यमन्त्री जमकट्टेलले विश्वासको मत लिँदै
भैरहवाबाट एक सय ५७ जनाको हवाई उद्दार
भैरहवाबाट एक सय ५७ जनाको हवाई उद्दार
चाल्स शोभराज सर्वोच्च अदालतमा
चाल्स शोभराज सर्वोच्च अदालतमा
सडक–नालामा खसेर बालिकाको मृत्यु भएको भएको घटनाको अनुसन्धान गरी १० दिनभित्र जानकारी गराउन गृह मन्त्रालयलाई निर्देशन
सडक–नालामा खसेर बालिकाको मृत्यु भएको भएको घटनाको अनुसन्धान गरी १० दिनभित्र जानकारी गराउन गृह मन्त्रालयलाई निर्देशन
धर्म प्रचारसहितको व्यापार गर्ने डेढ सय बढी विदेशी देश निकाला
धर्म प्रचारसहितको व्यापार गर्ने डेढ सय बढी विदेशी देश निकाला
रुपन्देही–३ बाट एमाले नेता घनश्याम भुसाल विजयी
रुपन्देही–३ बाट एमाले नेता घनश्याम भुसाल विजयी
नेपाली क्रिकेट टिमलाई पूर्वराष्ट्रपति भण्डारीको बधाई
नेपाली क्रिकेट टिमलाई पूर्वराष्ट्रपति भण्डारीको बधाई
एमालेद्वारा स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट विधि पारित
एमालेद्वारा स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट विधि पारित

तपाईंले छुटाउनुभयो कि?