नेपाल विद्यार्थी संघलाई कांग्रेसले दियाे यस्ताे निर्देशन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २५, २०७५
|
|
३४ पटक हेरिएको
Shares
नेपाल विद्यार्थी संघलाई  कांग्रेसले दियाे यस्ताे निर्देशन

सारांश

  • ललितपुर, २५ साउन ।
  • नेपाली कांग्रेसले आफ्नो भातृ संस्था नेपाल विद्यार्थी संघलाई मंसीर २ गतेभित्र नियमित अधिवेशन गर्न निर्देशन दिएको छ ।
  • नेपाल विद्यार्थी संघको संस्थापन पक्षल नियमित अधिवेशन गर्ने चासो नदेखाएपछि असन्तुष्ट पक्षले अधिवेशन गर्ने तयारी समिति गठन गरिसकेको छ ।

ललितपुर, २५ साउन । नेपाली कांग्रेसले आफ्नो भातृ संस्था नेपाल विद्यार्थी संघलाई मंसीर २ गतेभित्र नियमित अधिवेशन गर्न निर्देशन दिएको छ । नेपाल विद्यार्थी संघको संस्थापन पक्षल नियमित अधिवेशन गर्ने चासो नदेखाएपछि असन्तुष्ट पक्षले अधिवेशन गर्ने तयारी समिति गठन गरिसकेको छ ।

पार्टीको जुझारु र युवा संगठनमा विवाद उत्पन्न भएपछि आन्तरिक संगठन र महाधिवेशनेलाई सहजीकरण गर्न नेपाली कांग्रेसद्वारा गठन गरिएको संयन्त्रको बुधबार बसेको बैठकले नेपाल विद्यार्थी संघको नेतृत्वलाई सो निर्देशन दिएको हो ।विवाद समाधान र महाधिवेशन सहजीकरणका लागि पार्टीका सहमहामन्त्री डा। प्रकाशशरण महतको संयोजकत्वमा रहेको संयन्त्रको बैठकपछि नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ , ‘नेपाल विद्यार्थी संघको विधान अनुसार निर्वाचित भएको मितिले भाद्र २, २०७५ मा केन्द्रीय कार्यसमितिको कार्यकाल पुरा हुँदैछ ।

यस बिचमा अधिवेशन हुन सक्ने गरि प्रयाप्त तयारी नभइसकेको सन्दर्भमा विधानमा उल्लेखित प्रावधान अनुसार विशेष परिस्थितिमा तीन महिना थप गर्न सकिने व्यवस्था लागु गर्नुपर्ने आवश्यकता अनुरुप विधानतः उक्त समयभित्र महाधिवेशन सम्पन्न गर्न सकिने आधार सहितको कार्ययोजना भाद्र २ को मितिभित्र पेश गर्न नेपाल विद्यार्थी संघका सभापतिमार्फत केन्द्रीय समितिलाई निर्देशन गरिन्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्युआर कोड मार्फत गरिएको भुक्तानीलाई राष्ट्र बैंकले स्वीकार गर्ने
क्युआर कोड मार्फत गरिएको भुक्तानीलाई राष्ट्र बैंकले स्वीकार गर्ने
टिकट र भिसाबिनाजहाजसम्मै मानिस पुगेकोबारे अध्ययनगर्न बनाएको समितिले गृहमन्त्री खाणलाई बुझायो प्रतिवेदन
टिकट र भिसाबिनाजहाजसम्मै मानिस पुगेकोबारे अध्ययनगर्न बनाएको समितिले गृहमन्त्री खाणलाई बुझायो प्रतिवेदन
जेठ २६ गते सोमबारको राशिफल यस्तो छ
जेठ २६ गते सोमबारको राशिफल यस्तो छ
Adventures in Cambodia – A Story of Gender, Trafficking and Love
पाकिस्तानमा भएको हत्याप्रति  राष्ट्रसंघकाे ध्यानाकर्षण
पाकिस्तानमा भएको हत्याप्रति राष्ट्रसंघकाे ध्यानाकर्षण
आज बिहीबार, कस्तो छ तपाईंको राशिफल?
आज बिहीबार, कस्तो छ तपाईंको राशिफल?
दसैं र तिहारका लागि काठमाडौं प्रहरीको २१ बुदेँ अपिल, पढ्नुहोस्
दसैं र तिहारका लागि काठमाडौं प्रहरीको २१ बुदेँ अपिल, पढ्नुहोस्
अभियुक्तलाई उन्मुक्ती दिन अदालत र प्रहरीमा चलखेल !
अभियुक्तलाई उन्मुक्ती दिन अदालत र प्रहरीमा चलखेल !
संघीयताविरुद्ध राष्ट्रिय अभियानको अध्यक्षमा चित्रबहादुर केसी, प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिइने
आजको मौसमः तीन प्रदेशकाे माैसम आंशिक बदली रहने
आजको मौसमः तीन प्रदेशकाे माैसम आंशिक बदली रहने

तपाईंले छुटाउनुभयो कि?