एसईई परीक्षा दिएका श्रवणकुमारको शव फेला

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १५, २०७३
|
|
४८६ पटक हेरिएको
Shares
एसईई परीक्षा दिएका श्रवणकुमारको शव फेला

सारांश

  • सप्तरी मलहनमा–१ बस्ने देवनारायण साहको छोरा श्रवणकुमार मृत अवस्थामा फेला परेका छन् ।
  • भर्खरै एसइइ परीक्षा दिएका श्रवणकुमार साहको शव लहान–३ मा नरसिंह होम नजिकको बगैँचामा झुन्डिएको अवस्थामा फेला परेको हो ।
  • शव उनी परीक्षा दिन बसेको डेरा नजिकै फेला परेको प्रहरीले बताएको छ ।

सप्तरी मलहनमा–१ बस्ने देवनारायण साहको छोरा श्रवणकुमार मृत अवस्थामा फेला परेका छन् । भर्खरै एसइइ परीक्षा दिएका श्रवणकुमार साहको शव लहान–३ मा नरसिंह होम नजिकको बगैँचामा झुन्डिएको अवस्थामा फेला परेको हो ।

शव उनी परीक्षा दिन बसेको डेरा नजिकै फेला परेको प्रहरीले बताएको छ ।

साहको शरीरमा कुटपिट भएको निसानी रहेको छ । शव परीक्षणको लागि रामकुमार उमाप्रसाद अस्पताल लहानमा राखिएको छ । विशेष अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसको महाधिवेशन एक वर्ष सर्ने
कांग्रेसको महाधिवेशन एक वर्ष सर्ने
प्रदेश ५ को मुख्यमन्त्रीमा मेरो विकल्प छैनः शंकर पोखरेल
प्रदेश ५ को मुख्यमन्त्रीमा मेरो विकल्प छैनः शंकर पोखरेल
सुकीको कारकेड माइक्रोसँग ठोक्कियो, प्रहरीद्वारा ड्राइभर सडकमै कुटिए (भिडियो)
सुकीको कारकेड माइक्रोसँग ठोक्कियो, प्रहरीद्वारा ड्राइभर सडकमै कुटिए (भिडियो)
नेता भण्डारीको स्वास्थ्यमा सुधार, हटाइयो भेन्टिलेटर
नेता भण्डारीको स्वास्थ्यमा सुधार, हटाइयो भेन्टिलेटर
कोभिड भन्दा खतरानाक भाइरस अमेरिकावाट फैलने बैज्ञानिकहरुको दाबी
कोभिड भन्दा खतरानाक भाइरस अमेरिकावाट फैलने बैज्ञानिकहरुको दाबी
कपिलवस्तुमा हालसम्म एमाले, कांग्रेस, लोकतान्त्रीक फोरमले बडा अध्यक्षमा विजयी
कपिलवस्तुमा हालसम्म एमाले, कांग्रेस, लोकतान्त्रीक फोरमले बडा अध्यक्षमा विजयी
अहिलेसम्म प्रतिनिधि र प्रदेशसभा सदस्यामा (नेकपा) एमालेले कति ठाउँ जिते ? (पुर्णसुचिसहित)
अहिलेसम्म प्रतिनिधि र प्रदेशसभा सदस्यामा (नेकपा) एमालेले कति ठाउँ जिते ? (पुर्णसुचिसहित)
भोलिदेखि ४ दिनसम्म उपत्यकामा जोर विजोर सवारी साधन चल्ने
भोलिदेखि ४ दिनसम्म उपत्यकामा जोर विजोर सवारी साधन चल्ने
उसुमा नेपालका विजय र सुस्मितालाई स्वर्ण
उसुमा नेपालका विजय र सुस्मितालाई स्वर्ण
नुवाकाेटमा बस दुर्घटना, दुईकाे मृत्यु !

तपाईंले छुटाउनुभयो कि?