नेविसंघ सिटिईभिटि केन्द्रीय समन्वय समितिमा शाही निर्वाचित

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन ८, २०७४
|
|
२७ पटक हेरिएको
Shares
नेविसंघ सिटिईभिटि केन्द्रीय समन्वय समितिमा शाही निर्वाचित

सारांश

  • काठमाडौं, फागुन ८ ।
  • नेपाल विद्यार्थी संघ सिटिईभिटि केन्द्रीय समन्वय समितिको चौथो अधिवेशनबाट सर्वसहम्मत रुपमा महेन्द्र जंग शाही ‘चट्टान’ अध्यक्षमा निर्वाचित भएका छन् ।
  • गत हप्ता नेपाल विद्यार्थी संघ पूर्व केन्द्रीय पदाधिकारीहरु र वर्तमान केन्द्रीय पदाधिकारीहरु, पूर्व केन्द्रीय सदस्यहरु र नेविसंघ सम्पूर्ण प्राविधिक विद्यार्थीहरुको उपस्थितिको भेलालेशाहीलाई निर्विरोध अध्यक्षमा निर्वाचित गरेको हो ।

काठमाडौं, फागुन ८ । नेपाल विद्यार्थी संघ सिटिईभिटि केन्द्रीय समन्वय समितिको चौथो अधिवेशनबाट सर्वसहम्मत रुपमा महेन्द्र जंग शाही ‘चट्टान’ अध्यक्षमा निर्वाचित भएका छन् ।

गत हप्ता नेपाल विद्यार्थी संघ पूर्व केन्द्रीय पदाधिकारीहरु र वर्तमान केन्द्रीय पदाधिकारीहरु, पूर्व केन्द्रीय सदस्यहरु र नेविसंघ सम्पूर्ण प्राविधिक विद्यार्थीहरुको उपस्थितिको भेलालेशाहीलाई निर्विरोध अध्यक्षमा निर्वाचित गरेको हो ।

शाहीलाई नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा उपप्रधानमन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य गोविन्द भट्टराईलगायत नेविसंघ पूर्वसभापति रञ्जित कर्ण, पूर्वउपसभापति एवं तरुण दलका महासचिव भुपेन्द्र जंग शाहीको समर्थन थियो ।

त्यस्तै नेविसंघका वर्तमान उपसभापति नविन राई, सागर परियार, सांसद प्रकाश स्नेह, नमिता चौधरीलगायत थुप्रैको समर्थन रहेको थियो ।

शाही अध्यक्षमा निर्वाचित भएसँगै उनलाई बधाई तथा शुभकामनाको ओइरो लागेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विषाक्त रक्सी खाँदा मलेसियामा मृत्यु हुने नेपाली ७ पुगे, १२ जना उपचार हुँदै (नामसहित)
विषाक्त रक्सी खाँदा मलेसियामा मृत्यु हुने नेपाली ७ पुगे, १२ जना उपचार हुँदै (नामसहित)
संस्थागत श्रम स्वीकृति अनलाइनबाटै हुने
संस्थागत श्रम स्वीकृति अनलाइनबाटै हुने
गुणस्तरीय मानसिक स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुर्‍याउनु आजको आवश्यकता: स्वास्थ्यमन्त्री बस्नेत
गुणस्तरीय मानसिक स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुर्‍याउनु आजको आवश्यकता: स्वास्थ्यमन्त्री बस्नेत
दिउसै हतियार किनबिच !
दिउसै हतियार किनबिच !
६९ औ प्रजातन्त्र दिवस विविध कार्यक्रम गरी मनाइदै
६९ औ प्रजातन्त्र दिवस विविध कार्यक्रम गरी मनाइदै
कविर सिंहको २७ दिनको बक्स अफिस कलेक्सन कति ?
कविर सिंहको २७ दिनको बक्स अफिस कलेक्सन कति ?
काँग्रेसले मात्रै देशलाई समृद्ध बनाउन सक्छ
काँग्रेसले मात्रै देशलाई समृद्ध बनाउन सक्छ
सुडानमा इन्धनको मूल्यवृद्धि भएको विरोधमा प्रदर्शन, १९ को मृत्यु
सुडानमा इन्धनको मूल्यवृद्धि भएको विरोधमा प्रदर्शन, १९ को मृत्यु
जिम्मेवारी सम्हाल्नुबित्तिकै के भने कामु प्रधानन्यायाधीश जोशीले ?
जिम्मेवारी सम्हाल्नुबित्तिकै के भने कामु प्रधानन्यायाधीश जोशीले ?
कमल थापाको प्रस्ताव; राजादेखि विप्लवसम्मलाई समेटेर सर्वपक्षीय सम्मेलन
कमल थापाको प्रस्ताव; राजादेखि विप्लवसम्मलाई समेटेर सर्वपक्षीय सम्मेलन

तपाईंले छुटाउनुभयो कि?