न्यायका लागि कस्तो भाषा प्रयोग गर्नुपर्ने हो : रेखा थापा

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन २०, २०७५
|
|
५७ पटक हेरिएको
Shares
न्यायका लागि कस्तो भाषा प्रयोग गर्नुपर्ने हो : रेखा थापा

सारांश

  • काठमाडौं, २० असोज ।
  • नायिका रेखा थापाले सरकारले सिधा भाषा नबुझेको भन्दै न्यायका लागि कस्तो भाषा प्रयोग गर्नुपर्ने हो ?
  • भन्दै प्रश्न गरेकी छन् ।

काठमाडौं, २० असोज । नायिका रेखा थापाले सरकारले सिधा भाषा नबुझेको भन्दै न्यायका लागि कस्तो भाषा प्रयोग गर्नुपर्ने हो ? भन्दै प्रश्न गरेकी छन् । माइतीघर मण्डलामा आयोजित “निर्मला पन्तका लागि जनताको भेला”मा बोल्दै नायिका थापाले त्यस्तो प्रश्न गरेकी हुन् ।

नायिका थापाले भनिन्, “अपराधीलाई कारवाही गर भनेर प्रष्ट भाषामा गरिएको माग सरकारले बुझेन । सरकारले कस्तो भाषा खोजेको हो ? अब न्यायका लागि कस्तो भाषा प्रयोग गर्नुपर्ने हो ?” उनले बलात्कारका घटनााका अपराधी लुकाएर सरकारले के गर्न खोज्दैछ भनेर पनि प्रश्न गरिन् ।

देशमा पछिल्लो समय महिला हिंसाका घटनामा बृद्धि भइरहेको बताउँदै उनले आगामी दिनमा महिलाको भविष्यबारे आफूहरु त्रसित रहेको बताइन् । न्याय माग्नका लागि समेत विरोध र आन्दोलन नै गर्नुपर्ने अवस्था आउनु अत्यन्त दुःखद रहेको उनको भनाई थियो ।

(finegrowndiamonds.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कम्युनिष्ट पार्टी कहिल्यै नफुट्ने गरी एकता हुने : प्रधानमन्त्री
संसदीय समितिलाई सांसदहरुले नै वेवास्ता
देशमा आतङ्क मच्चाउने,राष्ट्रलाई विखण्डन गर्ने शक्तिसँग सरकार झुकेर बस्न सक्दैन : मन्त्री पोखरेल
देशमा आतङ्क मच्चाउने,राष्ट्रलाई विखण्डन गर्ने शक्तिसँग सरकार झुकेर बस्न सक्दैन : मन्त्री पोखरेल
हिमालय एयरलाइन्सद्वारा चीनका तीन शहरको उडान स्थगित
हिमालय एयरलाइन्सद्वारा चीनका तीन शहरको उडान स्थगित
केपी ओली जी र माधव नेपालले म विरुद्ध षडयन्त्र गरे,वरियता स्वीकार्य छैन : झलनाथ खनाल
केपी ओली जी र माधव नेपालले म विरुद्ध षडयन्त्र गरे,वरियता स्वीकार्य छैन : झलनाथ खनाल
प्राकृतिक चिकित्सा पद्धतिले स्वस्थ नागरिक निर्माणमा सहयोग गरेको छः सभामुख
प्राकृतिक चिकित्सा पद्धतिले स्वस्थ नागरिक निर्माणमा सहयोग गरेको छः सभामुख
अमेरिका र मेक्सिको बीच  स्वतन्त्र व्यापार सम्झौता अद्यावधिक हुँदै !
अमेरिका र मेक्सिको बीच स्वतन्त्र व्यापार सम्झौता अद्यावधिक हुँदै !
एक बर्षभित्र मुलुकभर फ्रि वाइफाइ
एक बर्षभित्र मुलुकभर फ्रि वाइफाइ
प्रहरी अस्पतालमा ‘रक्तसञ्चार केन्द्र’ स्थापना
प्रहरी अस्पतालमा ‘रक्तसञ्चार केन्द्र’ स्थापना
जाजरकोटमा शक्तिशाली भूकम्प, ४० जनाको मृत्यु
जाजरकोटमा शक्तिशाली भूकम्प, ४० जनाको मृत्यु