कोरोना भाइरस संक्रमण विश्व महामारी घोषित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २९, २०७६
|
|
५१ पटक हेरिएको
Shares
कोरोना भाइरस संक्रमण विश्व महामारी घोषित

सारांश

  • काठमाडौं, फागुन २९ ।
  • विश्वभरीनै कोरोनाको संक्रमणले आपतकालीन अवस्था सिर्जना गराएपछि विश्व स्वास्थ्य संगठनले कोरोनाको संक्रमणलाई महामारी घोषित गरेको छ।
  • चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट शुरु भएको कोरोनाभाइरसको महामारी हालसम्म १०० भन्दा बढी देशहरुमा फैलिइसकेको छ।

काठमाडौं, फागुन २९ । विश्वभरीनै कोरोनाको संक्रमणले आपतकालीन अवस्था सिर्जना गराएपछि विश्व स्वास्थ्य संगठनले कोरोनाको संक्रमणलाई महामारी घोषित गरेको छ।

चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट शुरु भएको कोरोनाभाइरसको महामारी हालसम्म १०० भन्दा बढी देशहरुमा फैलिइसकेको छ। यो समाचार तयार पार्दासम्म मात्रै संसारभरिमा कोरोनाभाइरस संक्रमितको संख्या १ लाख २२ हजार २ सय ८९ पुगिसकेको छ भने यसैको कारण मर्नेहरुको संख्या पनि ४ हजार ३ सय ८९ पुगेको छ।

त्यति नै सुखद कुरा के पनि छ भने यस भाइरसबाट संक्रमित भएर निको हुनेहरुको संख्या पनि ६७ हजार ९ जना पुगिसकेका छन्।

(Felbatol)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घरमै गाडी पुगेपछि उपमहानगरका प्रमुख र वडाध्यक्षहरुलाई फूलमाला
घरमै गाडी पुगेपछि उपमहानगरका प्रमुख र वडाध्यक्षहरुलाई फूलमाला
मन्त्री बीना मगर राना थारू पहिरनमा यस्ती देखिइन्
मन्त्री बीना मगर राना थारू पहिरनमा यस्ती देखिइन्
खुलामञ्च कब्जा, रातारात सटर बनाएर भाडामा
खुलामञ्च कब्जा, रातारात सटर बनाएर भाडामा
बद्री केसी र आरके शर्माबीच भेटवार्ता, पुनःनिर्वाचनको ‘बटमलाइन’
बद्री केसी र आरके शर्माबीच भेटवार्ता, पुनःनिर्वाचनको ‘बटमलाइन’
प्रचण्डलाई नेकपामा कमजोर पार्न को को लागि परेका छन् ?
प्रचण्डलाई नेकपामा कमजोर पार्न को को लागि परेका छन् ?
चार पटकको विश्वकप बिजेता जर्मनीलाई कोरियाले जित्यो, दुवै टिम घर फर्के
चार पटकको विश्वकप बिजेता जर्मनीलाई कोरियाले जित्यो, दुवै टिम घर फर्के
मकवानपुरमा दलहरुले निर्वाचन आचारसंहिता पालना गर्ने
मकवानपुरमा दलहरुले निर्वाचन आचारसंहिता पालना गर्ने
डाइनेस्टी हेलिकप्टर दुर्घटनामा सरकारले बनायो छानविन समिति
डाइनेस्टी हेलिकप्टर दुर्घटनामा सरकारले बनायो छानविन समिति
मुक्तिनाथमा मोदीको अभिनन्दन तयारी : मन्दिर रंगरोगनदेखि ‘मिनी आइसियु’ सम्म
मुक्तिनाथमा मोदीको अभिनन्दन तयारी : मन्दिर रंगरोगनदेखि ‘मिनी आइसियु’ सम्म
प्रचण्डको ज्वाईँ पनि उमेद्वारको चर्चामा ;; मोरङ
प्रचण्डको ज्वाईँ पनि उमेद्वारको चर्चामा ;; मोरङ