पखालाका कारण तीन महिनाकी बालिकाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २४, २०७४
|
|
३६ पटक हेरिएको
Shares

सारांश

  • रुकुम,  माघ, रुकुम पूर्वमा तीन महिनाकी एक बालिकाको पखालाका कारण मृत्यु भएको छ ।
  • जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका–१० तकसेराका श्यामबहादुर विककी तीन महिनाकी छोरीको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।
  • केही समय पहिले यहाँ हिमपात भएपछि अत्यधिक चिसोका कारण पाँच दिनसम्म लगतार पखाला चलेर बालिकाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय, रुकुम पूर्वका जनस्वास्थ्य अधिकृत शिव सार्कीले जानकारी दिनुभयो ।

रुकुम,  माघ, रुकुम पूर्वमा तीन महिनाकी एक बालिकाको पखालाका कारण मृत्यु भएको छ । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका–१० तकसेराका श्यामबहादुर विककी तीन महिनाकी छोरीको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।

केही समय पहिले यहाँ हिमपात भएपछि अत्यधिक चिसोका कारण पाँच दिनसम्म लगतार पखाला चलेर बालिकाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय, रुकुम पूर्वका जनस्वास्थ्य अधिकृत शिव सार्कीले जानकारी दिनुभयो । बालिकाको गत आइतबार साँझ मृत्यु भएको भए पनि दुर्गम ठाउँ भएकाले ढिला गरेर सूचना आएको उहाँको भनाइ छ ।

चिसोका कारण अहिले पनि गाउँपालिका–१० को तकसेरामा धेरै जसो मानिसमा कोल्ड डायरियाको समस्या रहेको जनस्वास्थ्य अधिकृत सार्कीले बताउनुभयो । कोल्ड डायरियाले प्रकोपको रुप नलिएको भएपनि बिरामीको संख्या १५ देखि २० जनासम्म रहेको जानकारी आएको उहाँको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भूकम्पमा २२ घण्टापछि उद्धार गरिएका सोनिश स्कुल जान थाले
भूकम्पमा २२ घण्टापछि उद्धार गरिएका सोनिश स्कुल जान थाले
सबल कांग्रेसका लागि समयमा १४ औं महाधिवेशन र तत्काल भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन आवश्यक : वरिष्ठ नेता पौडेल
सबल कांग्रेसका लागि समयमा १४ औं महाधिवेशन र तत्काल भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन आवश्यक : वरिष्ठ नेता पौडेल
ललिता निवासका अस्थायी संरचना हटाउन कामपाले दियो सात दिनको समय
ललिता निवासका अस्थायी संरचना हटाउन कामपाले दियो सात दिनको समय
२७ वटा स्थानीय तहसहित ५९५ वडाको मतपरिणाम सार्वजनिक
२७ वटा स्थानीय तहसहित ५९५ वडाको मतपरिणाम सार्वजनिक
सांसद महेश बस्नेत लगायत व्यवसायीमाथि लगाइएको भ्रामक समाचारप्रति उद्योग वाणिज्य संघको आपत्ती
सांसद महेश बस्नेत लगायत व्यवसायीमाथि लगाइएको भ्रामक समाचारप्रति उद्योग वाणिज्य संघको आपत्ती
गाउँपालिका भवन निर्माणका लागि करोडौँ मूल्यको जग्गा दान
गाउँपालिका भवन निर्माणका लागि करोडौँ मूल्यको जग्गा दान
शहीद दिवसमा प्रधानमन्त्री ओलीको सन्देश
शहीद दिवसमा प्रधानमन्त्री ओलीको सन्देश
कोरोना संक्रमितका लागि बनाइएको अस्पताल आज उद्घाटन हुँदै
कोरोना संक्रमितका लागि बनाइएको अस्पताल आज उद्घाटन हुँदै
शारीरिक सम्पर्कबाट शिशु जन्मेमा विवाह मानिने, बहुविवाह गरे ५ वर्षसम्म कैद
निर्देशकको गायन मोह
निर्देशकको गायन मोह

तपाईंले छुटाउनुभयो कि?