स्याङ्जा प्रदेशसभा क मा वाम गठबन्धनले जित्यो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २६, २०७४
|
|
२८ पटक हेरिएको
Shares
स्याङ्जा प्रदेशसभा क मा वाम गठबन्धनले जित्यो

सारांश

  • स्याङ्जा, मंसिर २६ – स्याङ्जाको क्षेत्र नं १ प्रदेशसभाको क मा वाम गठबन्धनका दिपक थापा विजयी हुनुभएको छ ।
  • थापाले १७ हजार ३९२ मत प्राप्त गर्नुभएको छ ।
  • उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कमल प्रसाद पंगेनीले १४ हजार ६ सय ६ मत प्राप्त गर्नुभएको छ ।

स्याङ्जा, मंसिर २६ – स्याङ्जाको क्षेत्र नं १ प्रदेशसभाको क मा वाम गठबन्धनका दिपक थापा विजयी हुनुभएको छ । थापाले १७ हजार ३९२ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कमल प्रसाद पंगेनीले १४ हजार ६ सय ६ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?