‘पपुलिस्ट’ निर्णय गर्दै देउवा सरकार, बजेट विनियोजन भइसक्यो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १९, २०७४
|
|
३४ पटक हेरिएको
Shares
‘पपुलिस्ट’ निर्णय गर्दै देउवा सरकार, बजेट विनियोजन भइसक्यो

सारांश

  • काठमाडौं, माघ १९ ।
  • सुचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले मुलुकको आर्थिक समृद्धिको आधार मानिने पर्यटन क्षेत्रको प्रवद्र्धनार्थ सरकारले सगरमाथा क्षेत्रमा निःशुल्क वाइफाइ क्षेत्र घोषणा गरेको र त्यसका लागि बजेट विनियोजन भई काम शुरु भइसकेको जानकारी दिएका छन् ।
  • नेपाल पर्यटन व्यवसायी संघको बृहत् भेला कार्यक्रममा बस्नेतले पर्यटकको सुविधालाई मध्यनजर गरी सरकारले सगरमाथा र अन्नपूर्ण आधार शिविर परिसर क्षेत्रलाई निःशुल्क वाइफाइ क्षेत्र घोषणा गरेर बजेट विनियोजन गरिसकेको र चाँडै नै यो कार्यान्वयमा आउने बताए ।

काठमाडौं, माघ १९ । सुचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले मुलुकको आर्थिक समृद्धिको आधार मानिने पर्यटन क्षेत्रको प्रवद्र्धनार्थ सरकारले सगरमाथा क्षेत्रमा निःशुल्क वाइफाइ क्षेत्र घोषणा गरेको र त्यसका लागि बजेट विनियोजन भई काम शुरु भइसकेको जानकारी दिएका छन् ।

नेपाल पर्यटन व्यवसायी संघको बृहत् भेला कार्यक्रममा बस्नेतले पर्यटकको सुविधालाई मध्यनजर गरी सरकारले सगरमाथा र अन्नपूर्ण आधार शिविर परिसर क्षेत्रलाई निःशुल्क वाइफाइ क्षेत्र घोषणा गरेर बजेट विनियोजन गरिसकेको र चाँडै नै यो कार्यान्वयमा आउने बताए ।

मन्त्री बस्नेतले यसबाट आरोहणका क्रममा हुनसक्ने दुर्घटना न्यूनीकरण गर्न र सूचना व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

त्यस्तै सरकारले उपत्यकाको पशुपतिनाथ, स्वयम्भुलगायत अन्य धार्मिक क्षेत्रमा समेत वाईफाई निःशुल्क क्षेत्र घोषणा गर्न लागेको मन्त्री बस्नेतले जानकारी दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बितेका १२ घण्टामा देशभर वर्षा, केही प्रदेशमा आज पनि मुसलधारे वर्षा हुने
भदौ १४ र १५ काठमाडौंमा बिम्स्टेक सम्मेलन
श्रम स्वीकृतिका लागि बैंक खाता अनिवार्य
श्रम स्वीकृतिका लागि बैंक खाता अनिवार्य
नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्रीको आग्रह
नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्रीको आग्रह
पोखरामा तीन दिने ‘चलचित्र पत्रकारिता कार्यशाला’ सुरू…
पोखरामा तीन दिने ‘चलचित्र पत्रकारिता कार्यशाला’ सुरू…
आठजना फुटबल प्रशंसकलाई दुई वर्ष जेल सजाय…..
आठजना फुटबल प्रशंसकलाई दुई वर्ष जेल सजाय…..
अाज उल्कावर्षा हुने , हेर्नकालागी याे समय उत्तम
अाज उल्कावर्षा हुने , हेर्नकालागी याे समय उत्तम
युवा जनसङ्ख्याले देशको आर्थिक गतिविधि विस्तार गर्नुपर्छ : अर्थमन्त्री डा महत
युवा जनसङ्ख्याले देशको आर्थिक गतिविधि विस्तार गर्नुपर्छ : अर्थमन्त्री डा महत
स्थानीय तह निर्वाचन : कांग्रेस पहिलाे, एमाले दाेस्राे र माओवादी तेस्राे दल
विश्व क्रिकेट लिग च्याम्पियनसीप छनौटमा को परे को बाहिरिए ?
विश्व क्रिकेट लिग च्याम्पियनसीप छनौटमा को परे को बाहिरिए ?

तपाईंले छुटाउनुभयो कि?