वडाध्यक्षमा एमाले विजयी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ३, २०७४
|
|
५२ पटक हेरिएको
Shares
वडाध्यक्षमा एमाले विजयी

सारांश

  • पर्सा, ३ असोज,  पटेर्वासुगौली गाउँपालिकाको वडा नं १ मा नेकपा (एमाले)को समूह विजयी भएको छ ।
  • अबेर रातिदेखि शुरु भएको मतगणना बिहान सम्पन्न हुँदा वडाध्यक्षमा एमालेका अरमान मियाँ अन्सारीसहित पाँचै जना विजयी हुनुभएको छ ।
  • अन्सारीले आप्mना प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सुलमान मियाँ दर्जीलाई १८५ मतको अन्तरले पराजित गरेको पटेर्वासुगौली गाउँपालिकाका निर्वाचन अधिकृत रामचन्द्र शर्माले जनाकारी दिनुभयो ।

पर्सा, ३ असोज,  पटेर्वासुगौली गाउँपालिकाको वडा नं १ मा नेकपा (एमाले)को समूह विजयी भएको छ ।
अबेर रातिदेखि शुरु भएको मतगणना बिहान सम्पन्न हुँदा वडाध्यक्षमा एमालेका अरमान मियाँ अन्सारीसहित पाँचै जना विजयी हुनुभएको छ ।

अन्सारीले आप्mना प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सुलमान मियाँ दर्जीलाई १८५ मतको अन्तरले पराजित गरेको पटेर्वासुगौली गाउँपालिकाका निर्वाचन अधिकृत रामचन्द्र शर्माले जनाकारी दिनुभयो ।

अन्सारीले ४९० र दर्जीले ३०५ मत हासिल गर्नुभएको छ । पटेर्वासुगौली गाउँपालिका वडा नं २ को मतगणना बिहान १० बजेदेखि शुरु भएको निर्वाचन अधिकृत शर्माले जानकारी दिनुभयो ।

यसैबीच वीरगञ्ज महानगपालिकाको मतगणना आज बिहान ११ः३० बजेदेखि वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा शुरु गर्ने सर्वदलीय सहमति भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

बत्तीस वटा वडा रहको महानगरपालिकाका १ र ३२, २ र ३१ गरी वडाका मत गन्ती गरिने दलबीच सहमति भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झापा र पूर्वी पहाडका नदीमा तटबन्ध विस्तार, जोखिम न्यूनीकरणको प्रयास
झापा र पूर्वी पहाडका नदीमा तटबन्ध विस्तार, जोखिम न्यूनीकरणको प्रयास
स्थायी कमिटी बैठकलगत्तै साङ्गठनिक एकता पूरा गर्छौं : प्रवक्ता श्रेष्ठ
स्थायी कमिटी बैठकलगत्तै साङ्गठनिक एकता पूरा गर्छौं : प्रवक्ता श्रेष्ठ
बरामद गरेको पहेँलो धातु पित्तल रहेको पुष्टि
बरामद गरेको पहेँलो धातु पित्तल रहेको पुष्टि
प्रदेश नम्बर ४: पोखरामा रहेका ८ वटा ताल जोड्ने मोनोरेल संचालन गर्ने
प्रदेश नम्बर ४: पोखरामा रहेका ८ वटा ताल जोड्ने मोनोरेल संचालन गर्ने
निगमको वाइड बडी जहाज खरिद: सार्वजनिक लेखा समितिले बनायो उप–समिति
निगमको वाइड बडी जहाज खरिद: सार्वजनिक लेखा समितिले बनायो उप–समिति
ब्याक गियरमा मात्रै गाडी चलाउने एकमात्र चालक
ब्याक गियरमा मात्रै गाडी चलाउने एकमात्र चालक
साफ च्याम्पियनसिप : नेपाललाई आज जित्नै पर्ने दबाब
साफ च्याम्पियनसिप : नेपाललाई आज जित्नै पर्ने दबाब
निर्मला पन्त हत्याकाण्ड : ४८ दिनपछि अनुसन्धान झर्यो शून्यमा
भक्तपुर-नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द
भक्तपुर-नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द
मेसी र स्वारेज चम्किँदा बार्सिलोनाद्वारा गोल वर्षा
मेसी र स्वारेज चम्किँदा बार्सिलोनाद्वारा गोल वर्षा