काठमाडौँ गायक राजेश राईको आइतबार बोलको नयाँ गितको म्युजिक भिडियो सार्वजनिक भएको छ |चर्चित संगीतकार सुरेश अधिकारीको सुमधुर संगीतमा रहेको गीतममा भोला श्रेष्ठको उत्कृस्ट शब्द मा रहेको छ |
प्रेमीले आफ्नो प्रेमीलाई ह्प्त दिनसम्म कुर्दाखेरी हुने शारिरीक तथा मनास्सिक अवस्थालाई गीत मार्फत व्यत्क गर्न खोजेका छन् |उक्त गीतमा संगीत सम्योजक विनय केटुले गरेका छन् भने गीतको म्युजिक भिडियो पनि आइतबारको दिन पारेरसार्वजनिक गरेका थिए |म्युजिक भिडियोमा भीमफेदी गाईजको समुहले अभिनय गरेका छन् भने निर्मल लामा र जेनिलिया श्रेष्ठको उत्कृस्ट अभिनय रहेको छ|भिडियो लाई ज्ञानेन्द्र शर्मा हुमागाईले छायांकन गर्नु भएको छ भने निर्देशन पनि शर्मा आफैले गर्नु भएको छ |
प्रतिक्रिया