नेकपा स्थायी कमिटीमा अध्यक्षले पेश गरेको र राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने क्रम सकियो

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ८, २०७५
|
|
५६ पटक हेरिएको
Shares
नेकपा स्थायी कमिटीमा अध्यक्षले पेश गरेको र राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने क्रम सकियो

सारांश

  • काठमाडौं.
  • राजधानीमा जारी सत्ता?
  • ढ दल नेपाल कम्य’निष्ट पार्टी (नेकपा) को स्थायी किमिटीको बैठकमा राजनीतिक प्रतिवेदनमाथि आफ्नो धारणा राख्ने क्रम सकिएको छ.

काठमाडौं. राजधानीमा जारी सत्ता?ढ दल नेपाल कम्य’निष्ट पार्टी (नेकपा) को स्थायी किमिटीको बैठकमा राजनीतिक प्रतिवेदनमाथि आफ्नो धारणा राख्ने क्रम सकिएको छ. आइतबार बसेको स्थायी कमिटी बैठकमा परराष्ट्रमन्त्री एवं स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले आफ्नो धारणा राखेका थिए.

४५ सदस्यीय स्थायी कमिटी सदस्यह?ले अध्यक्षद्वयले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि आफ्नो धारणा राखेका थिए. बैठकमा नेता बामदेव गौतमले छ’ट्टै प्रतिवेदन पेश गरेका थिए. बैठकमा नेताह?ले अध्यक्षद्वयले पेश गरेको प्रतिवेदनमाथि आफ्नो धारणा राख्ने क्रममा सरकार र नेतृत्वको आलोचना गरेका थिए. नेताह?ले अध्यक्षद्वय केपी ओली र प्रचण्डको पार्टी तथा सरकार संचालन कार्यशैलीप्रति अस’न्त’ष्टी जनाएका थिए. शनिबार नेताह? माधव नेपाल र झलनाथ खनालले द’ई अध्यक्षको कार्यशैलीप्रति असन्त’ष्टि जनाएका थिए.

उनीह?ले सरकार संचालनमा पार्टीको भ“मिका ह’न’पर्ने, पार्टीमा छलफल नै नगरी सरकारले एकलौटी निर्णय गर्न न’हने लगायतका माग गरेका थिए. नेता नेपालले प्रदेश इञ्चार्ज र
केपी ओली ग’टका नेताले बाहेक सबैजसो नेताले सरकार र नेतृत्वको आलोचना गरेका थिए. स्थायी कमिटी सदस्य रघ’जी पन्तले त सरकार प’र्नगठन गनर्’पर्ने माग समेत गरेका थिए.
अध्यक्षद्वयले पेश गरेका अध्यक्षहरूको जिम्मेवारी सचिवालयले तोक्दा पनि नेपालले पार्टीमा असहमति पत्र बुझाएका थिए । त्यही विषयलाई उनले बैठकमा दोर्होयाए । एउटै विधिभन्दा व्यक्ति हेरेर निर्णय गरिएको भन्दै त्यस्ता निर्णय सच्याउन माग गरे । प्रदेश सरकारको जिम्मेवारी लिएकालाई पार्टीको मुख्य जिम्मेवारी दिन नहुने धारणा उनको थियो । गण्डकी र प्रदेश ५ का मुख्यमन्त्रीहरू पृथ्वी सुब्बा गरुङ र शंकर पोखरेललाई प्रदेश इञ्चार्ज बनाएकोमा नेकपाभित्र व्यापक असन्तुष्टि छ । नेपाल पनि यो निर्णयको विपक्षमा छन् ।

प्रधानमन्त्री एवं अध्यक्षे राजनीतिक प्रतिवेदनमाथि स्थायी कमिटी सदस्यले उठाएको प्रश्नको जवाफ आइतबार चार बजे बस्ने बैठकमा अध्यक्षद्वयले जवाफ दिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए.

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

नेकपा स्थायी कमिटीमा अध्यक्षले पेश गरेको र राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने क्रम सकियो

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ८, २०७५
|
|
० पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं.
  • राजधानीमा जारी सत्ता?
  • ढ दल नेपाल कम्य’निष्ट पार्टी (नेकपा) को स्थायी किमिटीको बैठकमा राजनीतिक प्रतिवेदनमाथि आफ्नो धारणा राख्ने क्रम सकिएको छ.

काठमाडौं. राजधानीमा जारी सत्ता?ढ दल नेपाल कम्य’निष्ट पार्टी (नेकपा) को स्थायी किमिटीको बैठकमा राजनीतिक प्रतिवेदनमाथि आफ्नो धारणा राख्ने क्रम सकिएको छ. आइतबार बसेको स्थायी कमिटी बैठकमा परराष्ट्रमन्त्री एवं स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले आफ्नो धारणा राखेका थिए.

४५ सदस्यीय स्थायी कमिटी सदस्यह?ले अध्यक्षद्वयले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि आफ्नो धारणा राखेका थिए. बैठकमा नेता बामदेव गौतमले छ’ट्टै प्रतिवेदन पेश गरेका थिए. बैठकमा नेताह?ले अध्यक्षद्वयले पेश गरेको प्रतिवेदनमाथि आफ्नो धारणा राख्ने क्रममा सरकार र नेतृत्वको आलोचना गरेका थिए. नेताह?ले अध्यक्षद्वय केपी ओली र प्रचण्डको पार्टी तथा सरकार संचालन कार्यशैलीप्रति अस’न्त’ष्टी जनाएका थिए. शनिबार नेताह? माधव नेपाल र झलनाथ खनालले द’ई अध्यक्षको कार्यशैलीप्रति असन्त’ष्टि जनाएका थिए.

उनीह?ले सरकार संचालनमा पार्टीको भ“मिका ह’न’पर्ने, पार्टीमा छलफल नै नगरी सरकारले एकलौटी निर्णय गर्न न’हने लगायतका माग गरेका थिए. नेता नेपालले प्रदेश इञ्चार्ज रकेपी ओली ग’टका नेताले बाहेक सबैजसो नेताले सरकार र नेतृत्वको आलोचना गरेका थिए. स्थायी कमिटी सदस्य रघ’जी पन्तले त सरकार प’र्नगठन गनर्’पर्ने माग समेत गरेका थिए.

अध्यक्षद्वयले पेश गरेका अध्यक्षहरूको जिम्मेवारी सचिवालयले तोक्दा पनि नेपालले पार्टीमा असहमति पत्र बुझाएका थिए । त्यही विषयलाई उनले बैठकमा दोर्होयाए । एउटै विधिभन्दा व्यक्ति हेरेर निर्णय गरिएको भन्दै त्यस्ता निर्णय सच्याउन माग गरे । प्रदेश सरकारको जिम्मेवारी लिएकालाई पार्टीको मुख्य जिम्मेवारी दिन नहुने धारणा उनको थियो । गण्डकी र प्रदेश ५ का मुख्यमन्त्रीहरू पृथ्वी सुब्बा गरुङ र शंकर पोखरेललाई प्रदेश इञ्चार्ज बनाएकोमा नेकपाभित्र व्यापक असन्तुष्टि छ । नेपाल पनि यो निर्णयको विपक्षमा छन् ।

प्रधानमन्त्री एवं अध्यक्षे राजनीतिक प्रतिवेदनमाथि स्थायी कमिटी सदस्यले उठाएको प्रश्नको जवाफ आइतबार चार बजे बस्ने बैठकमा अध्यक्षद्वयले जवाफ दिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संविधान संशोधन विधेयक पारितपछि भारतले भन्योः वार्ता गर्ने सझदारी उल्लंघन भयो

वातावरण संरक्षणमा एकताबद्ध भएर लाग्न प्रधानमन्त्रीको आग्रह

सभामुखमा अग्नि सापकाेटा पक्का!
सभामुखमा अग्नि सापकाेटा पक्का!
भूकम्पपीडितले आगामी साउनसम्म आफ्नो घर बनाइसक्नुपर्ने

विश्वकप क्रिकेटः भारतको नजर सेमिफाईनल, इंग्ल्याण्ड ‘गर या मर’को स्थितिमा

त्रिशुली नदीकै सबैभन्दा लामो पुल सञ्चालनमा ल्याउने तयारी

यस्ताे रहेछ महिलाहरुको चुल्ठो काट्ने घटनाको रहस्य

समानुपातिक मतगणना: कति दलले पाउलान् राष्ट्रिय मान्यता ?

अग्नि सापकोटा सभामुख बन्दै, सचिवालय बैठकले आजै नाम अनुमोदन गर्ने

ओली–प्रचण्ड वालुवाटारमा भेटवार्ता सुरु, यस्ता छन एजेण्डा