परराष्ट्रमन्त्री नारायण खड्का उदयपुर-१ बाट निर्वाचित

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर १४, २०७९
|
|
३७ पटक हेरिएको
Shares

सारांश

  • उदयपुर।
  • परराष्ट्रमन्त्री एवं कांग्रेस नेता नारायण खड्का उदयपुर-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
  • एमालेकी मन्जुकुमारी चौधरीलाई २ हजार ३८९ मतान्तरले पराजित गर्दै खड्का विजयी भएका हुन्।

उदयपुर। परराष्ट्रमन्त्री एवं कांग्रेस नेता नारायण खड्का उदयपुर-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। एमालेकी मन्जुकुमारी चौधरीलाई २ हजार ३८९ मतान्तरले पराजित गर्दै खड्का विजयी भएका हुन्।

खड्काले ३१ हजार २७० मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी चौधरीले २८ हजार ८९१ मत प्राप्त गरेकी छन्। खड्काले ०७४ मा पनि मन्जुलाई हराएका थिए।

१ लाख ३५ हजार ५२५ मतदाता रहेको यस क्षेत्रमा ७६ हजार ७५६ मत खसेको थियो । ४ हजार ९९६ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    binance

    I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?