रातभरि भएको बर्षा को कारण पहिरो जादा नारायण घाट मुङ्लिङ खन्ड अबरुद्ध

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १९, २०७४
|
|
२६ पटक हेरिएको
Shares
रातभरि भएको बर्षा को कारण पहिरो जादा नारायण घाट मुङ्लिङ खन्ड अबरुद्ध

सारांश

  • १९ श्रावण मकवानपुर सुदर्शन के सी रातभरि भएको बर्षा को कारण पहिरो जादा नारायण घाट मुङ्लिङ खन्ड अबरुद्ध भएपछी पुर्ब बाट छुटेका गाडिहरु मकवानपुर हुँदै बाइरोड्को बाटो हुँदै काठमाडौ प्रवेश हुँदै छ्न ।
  • साघुरो सडग अत्यधिक गाडीको चापका कारण यो मार्ग पनि जामको चपेटामा परेको छ्।
  • सडकको दायाँ बाया ठाउँ ठाउमा सामान्य सवारी दुर्घटनाहरु पनि भएका छ्न ।

१९ श्रावण मकवानपुर सुदर्शन के सी रातभरि भएको बर्षा को कारण पहिरो जादा नारायण घाट मुङ्लिङ खन्ड अबरुद्ध भएपछी पुर्ब बाट छुटेका गाडिहरु मकवानपुर हुँदै बाइरोड्को बाटो हुँदै काठमाडौ प्रवेश हुँदै छ्न । साघुरो सडग अत्यधिक गाडीको चापका कारण यो मार्ग पनि जामको चपेटामा परेको छ्। सडकको दायाँ बाया ठाउँ ठाउमा सामान्य सवारी दुर्घटनाहरु पनि भएका छ्न । सवारीसाधन तथा सडकको कम्जोर गुणस्तरका कारण यात्रुहरु उच्च जोखिम मोलेर १८/१९ घन्टा लगाए यात्रा गर्न बध्य भएका छन।

(www.bricks4kidz.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?