राजधानीका यी २१ ठाउँमा आज बत्ति जानेछ
सारांश
- नेपाल विद्युत प्राधिकरणले आज उपत्यकाका विभिन्न २१ ठाउँमा विद्युत भार कटौती हुने जनाएको छ।
- प्राधिकरणले सटडाउन तालिका सार्वजनिक गर्दै विद्युत कटौती क्षेत्र र समयबारे जानकारी गराएको छ ।
- प्राधिकरणले बुढानिलकण्ठ सवस्टेशन, महाराजगञ्ज तथा पुल्चोक वितरण केन्द्रबाट करिब २१ ठाउँमा आज अवरुद्ध हुने जनाएको छ।
नेपाल विद्युत प्राधिकरणले आज उपत्यकाका विभिन्न २१ ठाउँमा विद्युत भार कटौती हुने जनाएको छ। प्राधिकरणले सटडाउन तालिका सार्वजनिक गर्दै विद्युत कटौती क्षेत्र र समयबारे जानकारी गराएको छ । प्राधिकरणले बुढानिलकण्ठ सवस्टेशन, महाराजगञ्ज तथा पुल्चोक वितरण केन्द्रबाट करिब २१ ठाउँमा आज अवरुद्ध हुने जनाएको छ। मर्मतको काम समय अघि नै सकिएमा पूर्ववतरुपमै विद्युत आपूर्ति हुने पनि प्राधिकरणले जनाएको छ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया