पर्साको पोखरिया नगरपालिकामा संघीय समाजवादी फोरमको अग्रता कायमै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ३, २०७४
|
|
४७ पटक हेरिएको
Shares
पर्साको पोखरिया नगरपालिकामा संघीय समाजवादी फोरमको अग्रता कायमै

सारांश

  • पर्सा, असोज ३ – पर्साको पोखरिया नगरपालिकामा संघीय समाजवादी फोरमको अग्रता कायमै रहेको छ ।
  • संघीय समाजवादी फोेरमका मेयर प्रद्युम्न चौहान ५६० मतका साथ अग्र स्थानमा हुनुहुन्छ ।
  • उपमेयरमा पनि समाजवादी फोरमकै सल्मा खातुन ५३८ मतका साथ अग्र स्थानमा हुनुहुन्छ ।

पर्सा, असोज ३ – पर्साको पोखरिया नगरपालिकामा संघीय समाजवादी फोरमको अग्रता कायमै रहेको छ । संघीय समाजवादी फोेरमका मेयर प्रद्युम्न चौहान ५६० मतका साथ अग्र स्थानमा हुनुहुन्छ । उपमेयरमा पनि समाजवादी फोरमकै सल्मा खातुन ५३८ मतका साथ अग्र स्थानमा हुनुहुन्छ ।

जनता दलका मेयरका उम्मेदवार दीनारायण रौनियारको २४७ र उपमेयरका उम्मेदवार बिणा देवी २८१ मत छ । माओवादी केन्द्रका मेयरका उम्मेदवार योगानन्द चौहानको १९५ र उपमेयर उम्मेदवार लक्ष्मी कुशवाहा १९४ मत । नेकपा एमालेका मेयरका उम्मेदवार बृजेश चौहानको ४१ र उपमेयरका उम्मेदवार मीना देवी ३२ मत छ । नेपाली कांग्रेस मेयरका उम्मेदवार रामेश्वर रौनियारको ७२ र रहना खातुनको ५० मत छ ।

(https://midnightmusic.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?