पहिलो एकदिवसिय खेलः रिपनको ५० रन पुरा, पारस एक्लैले ४ विकेट लिए

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १६, २०७५
|
|
३३ पटक हेरिएको
Shares
पहिलो एकदिवसिय खेलः रिपनको ५० रन पुरा, पारस एक्लैले ४ विकेट लिए

सारांश

  • काठमाडौँ, १६ साउन ।
  • नेदरल्याण्डले पहिलो एकदिवसिय खेलको ४० ओभर सकिँदा ८ विकेट गुमाएर १५९ रन बनाएको छ ।
  • नेदरल्याण्डका लागि माइकल रिपनले अर्धसतकिय पारी खेलेर आउट भएका छन् ।

काठमाडौँ, १६ साउन । नेदरल्याण्डले पहिलो एकदिवसिय खेलको ४० ओभर सकिँदा ८ विकेट गुमाएर १५९ रन बनाएको छ ।

नेदरल्याण्डका लागि माइकल रिपनले अर्धसतकिय पारी खेलेर आउट भएका छन् । भने स्टिफन मायवर्गले २९ रन बनाएर आउट भएका थिए । नेपालका लागि कप्तान पारस खड्का एक्लैले ४ विकेट र सोमपाल कामीले दुइ विकेट लिएका छन् भने बसन्त रेग्मी र सन्दिप लामिछानेले समान एकएक विकेट लिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रविलाई कारबाही कि ‘क्लिन चिट’
रविलाई कारबाही कि ‘क्लिन चिट’
जापानमा बौद्ध धर्मको प्रचार गर्दै रोबोट
जापानमा बौद्ध धर्मको प्रचार गर्दै रोबोट
अबको चुनावमा नेपाली नागरिकले विदेशबाटै भोट दिन पाउने
अबको चुनावमा नेपाली नागरिकले विदेशबाटै भोट दिन पाउने
विप्लव दाई हाइड्रोजन बम चाहियो नाकाबन्दी गर्ने मोदीलाई उडाउछु:  पुर्ब जनमुक्तिसेना
विप्लव दाई हाइड्रोजन बम चाहियो नाकाबन्दी गर्ने मोदीलाई उडाउछु: पुर्ब जनमुक्तिसेना
भक्तपुरमा महेश बस्नेतलाई हराउनकै लागि दुर्लभ थापालाई टिकट !
भक्तपुरमा महेश बस्नेतलाई हराउनकै लागि दुर्लभ थापालाई टिकट !
अमेरिकी सेनालाई निकालिए इराकविरुद्ध कडा प्रतिबन्ध लाउने ट्रम्पको धम्की
अमेरिकी सेनालाई निकालिए इराकविरुद्ध कडा प्रतिबन्ध लाउने ट्रम्पको धम्की
राष्ट्रघाती माग पूरा गरेर फोरमलाई सरकारमा ल्याउने कुराप्रति कडा आपत्ति
राष्ट्रघाती माग पूरा गरेर फोरमलाई सरकारमा ल्याउने कुराप्रति कडा आपत्ति
आज शोक विदा, राष्ट्रिय झण्डा आधा झुकाइने
आज शोक विदा, राष्ट्रिय झण्डा आधा झुकाइने
मार्चपछि अस्ट्रेलियामा पहिलो विदेशी विद्यार्थी पुगे
मार्चपछि अस्ट्रेलियामा पहिलो विदेशी विद्यार्थी पुगे
अत्याधिक वर्षाका कारण काठमाडौँ सहित देशभरको जनजीवन प्रभावित
अत्याधिक वर्षाका कारण काठमाडौँ सहित देशभरको जनजीवन प्रभावित

तपाईंले छुटाउनुभयो कि?