रुकुम पश्चिममा जनार्दन र गोपालको फराकिलो मतान्तर

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
४६ पटक हेरिएको
Shares
रुकुम पश्चिममा जनार्दन र गोपालको फराकिलो मतान्तर

सारांश

  • रुकुम – रुकुम पश्चिममा बाम गठबन्धनका उम्मेदवार जनार्दन शर्मा प्रभारकरले फराकिलो मतान्तरले अग्रता कायम राखेका छन् ।
  • प्रतिनिधि सभा सदस्यमा प्रभाकरले १४४१२ ल्याउँदा कांग्रेसका गोपालजी जंग शाहले ५८२९ मत ल्याएका छन् ।
  • प्रभाकरले झण्डै सात हजारले अग्रता लिएका छन् ।

रुकुम – रुकुम पश्चिममा बाम गठबन्धनका उम्मेदवार जनार्दन शर्मा प्रभारकरले फराकिलो मतान्तरले अग्रता कायम राखेका छन् ।

प्रतिनिधि सभा सदस्यमा प्रभाकरले १४४१२ ल्याउँदा कांग्रेसका गोपालजी जंग शाहले ५८२९ मत ल्याएका छन् ।

प्रभाकरले झण्डै सात हजारले अग्रता लिएका छन् ।

पुर्व गृह र उर्जामन्त्री भइसकेका शर्मा हाल विना विभागिय मन्त्री छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?