जवरजस्ती करणी गर्न खोज्ने पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ३, २०७५
|
|
६० पटक हेरिएको
Shares
जवरजस्ती करणी गर्न खोज्ने पक्राउ

सारांश

  • माधव बेल्वासे,कपिलवस्तु(चन्द्रौटा) ,  ३ साउन ।
  • कपिलवस्तुको कृष्णनगर नगरपालिकाको एक होटलमा एक वालिकालाई जवरजस्ती करणी गर्न खोज्ने युवक पक्राउ परेका छन ।
  • शिवराज नगरपालिका २ हल्लानगर बस्ने दिपु परियारले १३ वर्षिय वालिकालाई विभिन्न वाहानामा भारतको पंजाव लैजान लागेको तथ्य खुलेको छ ।

माधव बेल्वासे,कपिलवस्तु(चन्द्रौटा) ,  ३ साउन । कपिलवस्तुको कृष्णनगर नगरपालिकाको एक होटलमा एक वालिकालाई जवरजस्ती करणी गर्न खोज्ने युवक पक्राउ परेका छन । शिवराज नगरपालिका २ हल्लानगर बस्ने दिपु परियारले १३ वर्षिय वालिकालाई विभिन्न वाहानामा भारतको पंजाव लैजान लागेको तथ्य खुलेको छ ।

कृष्णनगरमा रहेको एक होटलमा बसालेको र जवरजस्ती करणी गर्न खाजेको पिडित पक्षले जनाएको छ । गत साउन १ गते शान्ती पुनस्थापन गृह कृष्णनगर र इलाका प्रहरी कार्यलय कृष्णनगरको टोलीले युवकलाई पक्राउ गरेको इलाका प्रहरी कार्यलय कृष्णनगरका प्रहरी निरिक्षक सुर्य वोगटीले बताए ।विभिन्न प्रलोभन देखाएर भारत लैजान लागेको र कृष्णनगरमा राखी योनशोषण गर्न खाजेको पिडितलाई उदृत गर्दै शान्ती पुनस्थापन गृह कृष्णनगरका संयोजक भुमी भट्टराईले जानकारी दिए।पिडक परियारलाई मानव ओसारपसार र जवरजस्ती करणी उद्योगमा मुद्धा दर्ता गरेको प्रहरी निरिक्षक वोगोटीले वताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेरो उमेद्वारी भनेको निराश भएका युवामा आशा जगाउनु हो:रेखा
मेरो उमेद्वारी भनेको निराश भएका युवामा आशा जगाउनु हो:रेखा
Government unveils new plan, aims to attract 2.5 million tourists in 5 years
Government unveils new plan, aims to attract 2.5 million tourists in 5 years
पत्रकारको मात्र पारिश्रमिक सरकारले तोक्न पाउँछ : सर्वोच्च
पत्रकारको मात्र पारिश्रमिक सरकारले तोक्न पाउँछ : सर्वोच्च
बागलुङमा चार हजारले तिरे सम्पत्ति कर
बागलुङमा चार हजारले तिरे सम्पत्ति कर
राप्रपा मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको आज सातौं दिन, ८ स्थानमा सभा हुने
राप्रपा मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको आज सातौं दिन, ८ स्थानमा सभा हुने
एमालेबाट समानुपातिक सांसद बन्ने दुई पुरुष र ३९ महिला (नामसहित)
एमालेबाट समानुपातिक सांसद बन्ने दुई पुरुष र ३९ महिला (नामसहित)
ओली-नेपाल भनावैरी ठाकुर-यादव शान्त
ओली-नेपाल भनावैरी ठाकुर-यादव शान्त
इरानको मिसाइल आक्रमणको असरः तेल र सुनको मूल्य बढ्यो, युरोको तुलनामा डलर खस्कियो
इरानको मिसाइल आक्रमणको असरः तेल र सुनको मूल्य बढ्यो, युरोको तुलनामा डलर खस्कियो
प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने देउवाको आश्वासन
प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने देउवाको आश्वासन
नेपाली कांग्रेसका विभिन्न १५ केन्द्रीय विभागमा प्रमुख मनोनित
नेपाली कांग्रेसका विभिन्न १५ केन्द्रीय विभागमा प्रमुख मनोनित