पहिलो जितको खोजीमा बार्सिलोना

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ५, २०७९
|
|
२६ पटक हेरिएको
Shares
पहिलो जितको खोजीमा बार्सिलोना

सारांश

  • काठमाडौं ।
  • ला लिगा फुटबल गत साताबाटै सुरु भइसकेको छ ।
  • दोस्रो साता आइपुग्दा साविक विजेता रियल मड्रिडले लगातार दोस्रो जित निकालिसकेको छ भने साविक उपविजेता बार्सिलोना पहिलो जितको खोजीमा छ ।

काठमाडौं । ला लिगा फुटबल गत साताबाटै सुरु भइसकेको छ । दोस्रो साता आइपुग्दा साविक विजेता रियल मड्रिडले लगातार दोस्रो जित निकालिसकेको छ भने साविक उपविजेता बार्सिलोना पहिलो जितको खोजीमा छ ।

पहिलो खेलमा घरेलु मैदानमै बार्सिलोना रायो भालेकोनोसँग गोलरहित बराबरीमा रोकियो । जाभि होर्नान्डेजको टिम बार्सिलोना आइतबार रियल सोसिडाड भ्रमणमा निस्कने छ । खेल नेपाली समयअनुसार राति पौने दुई बजे सुरू हुनेछ ।

तर, बार्सिलोनासँगको भेटअघि रियल सोसिडाड पक्कै रमाइलो फेसमा हुने छैन । किनकि पछिल्लो १२ लिग भेटमा २ मात्रै जित निकालेको छ ।

पहिलो खेलमा अट्याकर द्वय रोबर्टो लेवान्डोस्की र राफिन्हाले २१ प्रहार गर्दा पनि बार्सिलोना गोलविहीन भएको थियो । यसैले दोस्रो खेलमा बार्सिलोनाले गोल खाता खोल्न निकै संघर्ष गर्नुपर्नेछ ।

यस्तै, आज नै हुने पहिलो खेलमा सवा ११ बजे एथ्लेटिको मड्रिडले भिल्लारियलको सामना गर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिनियाँ गतिविधि बढेकोमा प्रचण्ड चिन्तित, भारतसँग सुमधुर सम्बन्ध राख्नुपर्ने भनाई
चिनियाँ गतिविधि बढेकोमा प्रचण्ड चिन्तित, भारतसँग सुमधुर सम्बन्ध राख्नुपर्ने भनाई
एन्जिला गौचन साङ्गेतिक क्षेत्रमा पुन: आगमन सङ्गै लिएर आइन त्यो पहिलो नजर
एन्जिला गौचन साङ्गेतिक क्षेत्रमा पुन: आगमन सङ्गै लिएर आइन त्यो पहिलो नजर
कोरोनाबाट एकको मृत्यु, एक सय ११ नयाँ सङ्क्रमित थप
कोरोनाबाट एकको मृत्यु, एक सय ११ नयाँ सङ्क्रमित थप
मोरङ,अछाम,गुल्मी,इटहरी को ताजा पारीणाम
मोरङ,अछाम,गुल्मी,इटहरी को ताजा पारीणाम
सिन्धुलीका दुई गाउँपालिकाको मतपेटिका आज ल्याइने
सांसद चौधरीको मुद्दामा उच्च अदालतको कारण देखाउ आदेश
सांसद चौधरीको मुद्दामा उच्च अदालतको कारण देखाउ आदेश
सूर्य थापाको दाबी : प्रचण्ड र माधव नेपालको नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना शून्य
सूर्य थापाको दाबी : प्रचण्ड र माधव नेपालको नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना शून्य
How Are Guava Leaves Beneficial For Your Hair?
How Are Guava Leaves Beneficial For Your Hair?
‘ओखती…’मा नृत्य गर्नुहाेस १ लाख ५५ हजार जित्नुस
‘ओखती…’मा नृत्य गर्नुहाेस १ लाख ५५ हजार जित्नुस
यी हुन समयमै काम नसक्ने ठेकेदार कम्पनीहरु नामावली सहित, काम नगर्नेलाई कार्वाही गर्लान् गृहमन्त्रीले!
यी हुन समयमै काम नसक्ने ठेकेदार कम्पनीहरु नामावली सहित, काम नगर्नेलाई कार्वाही गर्लान् गृहमन्त्रीले!

तपाईंले छुटाउनुभयो कि?