भरतमोहन अधिकारीको अंगहरुले काम गर्न छोडे

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन १८, २०७५
|
|
४० पटक हेरिएको
Shares
भरतमोहन अधिकारीको अंगहरुले काम गर्न छोडे

सारांश

  • काठमाडौं–पूर्व अर्थमन्त्री तथा नेकपाका नेता भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक रहेको र बचाउन सकिने अवस्था न्यून रहेको अस्पतालले जनाएको छ।
  • ह्याम्स अस्पतालले शनिबार अपरान्ह परिवारका सदस्यलाई समेत साथै राखेर पत्रकार सम्मेलन गरी अधिकारीको स्वास्थ्य बारे जानकारी गराएको हो।
  • फोक्सो र मुटुमा समस्या देखिएपछि अधिकारीलाई तीन हप्ता पहिले ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो।

काठमाडौं–पूर्व अर्थमन्त्री तथा नेकपाका नेता भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक रहेको र बचाउन सकिने अवस्था न्यून रहेको अस्पतालले जनाएको छ।

ह्याम्स अस्पतालले शनिबार अपरान्ह परिवारका सदस्यलाई समेत साथै राखेर पत्रकार सम्मेलन गरी अधिकारीको स्वास्थ्य बारे जानकारी गराएको हो।

फोक्सो र मुटुमा समस्या देखिएपछि अधिकारीलाई तीन हप्ता पहिले ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो।चिकित्सक विज्ञानअनुसार सम्पुर्ण उपाय अपनाउँदा समेत अधिकारीको स्वास्थ्य अवस्था केही दिनदेखि खच्किँदो अवस्थामा रहेको र आज थप जटिल भएको चिकित्सकले बताए।

उनलाई कृतिम स्वाप्रस्वासका लागि भेन्टिलेटरमा राखिएको छ। रक्तचाप बढाउने औषधिको प्रयोग गर्नु परेको र सम्पुर्ण प्रयासका बाबजुत पनि बचाउन सकिने संभावना कम रहेको चिकित्सकले जानकारी दिएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टेलिकमले ल्यायो एकैपटक १० हजार जनालाई म्यासेज’ पठाउन सकिने सेवा, यस्तो छ तरिका
टेलिकमले ल्यायो एकैपटक १० हजार जनालाई म्यासेज’ पठाउन सकिने सेवा, यस्तो छ तरिका
काभ्रेकाे मण्डन देउपुरकाे मेयर उपमेयरमा गठबन्धनका उम्मेदवार विजयी
काभ्रेकाे मण्डन देउपुरकाे मेयर उपमेयरमा गठबन्धनका उम्मेदवार विजयी
ठूला भवनको वैधानिकता खोज्न संसदीय छानबिन समिति गठनको माग
ठूला भवनको वैधानिकता खोज्न संसदीय छानबिन समिति गठनको माग
न्यूयोर्कमा ‘बुलेट ट्रेनको गतिमा’ सङ्क्रमण फैलँदो
न्यूयोर्कमा ‘बुलेट ट्रेनको गतिमा’ सङ्क्रमण फैलँदो
सि-मोदी वार्ताका लागि मामल्लापुरम रोज्नुको कारण यस्तो छ
सि-मोदी वार्ताका लागि मामल्लापुरम रोज्नुको कारण यस्तो छ
ताराको जहाज खोजी कार्य स्थगित , सेनाले साेमबार बिहानैदेखि खोज्ने
ताराको जहाज खोजी कार्य स्थगित , सेनाले साेमबार बिहानैदेखि खोज्ने
५४ करोड पर्ने कचौरा, थाहा नपाउँदा सम्म टेनिस बल राख्थे यी दम्पत्ति
५४ करोड पर्ने कचौरा, थाहा नपाउँदा सम्म टेनिस बल राख्थे यी दम्पत्ति
‘लेमन टी’ को व्यापारबाट मनग्य आम्दानी गर्दै थापा
‘लेमन टी’ को व्यापारबाट मनग्य आम्दानी गर्दै थापा
दलीय आधारमा न्यायमूर्तिहरुको भागबन्डा
दलीय आधारमा न्यायमूर्तिहरुको भागबन्डा
चर्चामा पारस शाह र सोनिया रोकायको हिमचिम (भिडियो सहित)
चर्चामा पारस शाह र सोनिया रोकायको हिमचिम (भिडियो सहित)