पाँचथरमा २ परिवारका ९ जनाको हत्या

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ७, २०७६
|
|
२३ पटक हेरिएको
Shares
पाँचथरमा २ परिवारका ९ जनाको हत्या

सारांश

  • काठमाडौं ७,जेठ।
  • पाँचथरजिल्लाको मिक्लाजुङ गाउँपालिकामा दुई परिवारका नौ जनाको हत्या भएको छ।
  • एक किशोरी घाइते भएकी छिन्।

काठमाडौं ७,जेठ।पाँचथरजिल्लाको मिक्लाजुङ गाउँपालिकामा दुई परिवारका नौ जनाको हत्या भएको छ। एक किशोरी घाइते भएकी छिन्।

जिल्लाको मिक्लाजुङ गाउँपालिका ३ मा घटना भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता एवं प्रहरी निरीक्षक अनिल पौडेलले जानकारी दिएका छन् ।

घटनाको जानकारी आएलगत्तै प्रहरी प्रमुखसहितको टोली घटनास्थलतर्फ गएको छ। कसले किन हत्या गर्‍यो भन्ने विषयमा केही खुलेको छैन। घाइते किशोरीलाई उपचारका लागि अस्पताल लगिएको छ । घटनाबारे विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?