प्रचण्डलाई किन एक्लै भेट्न चाहे चिनियाँ राष्ट्रपतिले ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन २५, २०७६
|
|
४० पटक हेरिएको
Shares
प्रचण्डलाई किन एक्लै भेट्न चाहे चिनियाँ राष्ट्रपतिले ?

सारांश

  • राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा दुई दिने राजकीय भ्रमणका लागि नेपाल आएका चिनियाँ राष्ट्रपति सी जिनफिङ र प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच एक्लाएक्लै भेटवार्ता हुने भएको छ ।
  • शनिबार अपरान्ह काठमाडौं आएका चिनियाँ राष्ट्रपति सी चिनफिङले प्रचण्डसँग भोलि (आतइतबार) विहान वान–टु–वान भेटवार्ता गर्ने भएका हुन् ।
  • प्रचण्डको निजी सचिवालयले जनाएअनुसार प्रचण्ड र सीबीच आइतबार बिहान सोल्टी होटलमा कुराकानी हुने गरी समय मिलाइएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा दुई दिने राजकीय भ्रमणका लागि नेपाल आएका चिनियाँ राष्ट्रपति सी जिनफिङ र प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच एक्लाएक्लै भेटवार्ता हुने भएको छ । शनिबार अपरान्ह काठमाडौं आएका चिनियाँ राष्ट्रपति सी चिनफिङले प्रचण्डसँग भोलि (आतइतबार) विहान वान–टु–वान भेटवार्ता गर्ने भएका हुन् ।

प्रचण्डको निजी सचिवालयले जनाएअनुसार प्रचण्ड र सीबीच आइतबार बिहान सोल्टी होटलमा कुराकानी हुने गरी समय मिलाइएको छ। राष्ट्रपति सीले आज (शनिबार) साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्दैछन् ।

राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले होटल सोल्टीमा रात्रीभोज आयोजना गरेकी छन्। रात्रीभोज सुरू हुनुअघि सोही होटलमा देउवासँग भेटवार्ता हुने कार्यक्रम तय भएको हो। प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति सीको उपस्थितिमा आइतबार नेपाल(चीनबीच केही सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘इमरान खानले विश्वको सामु भारतको वास्तविक अनुहार देखाइदिए’
‘इमरान खानले विश्वको सामु भारतको वास्तविक अनुहार देखाइदिए’
कोटेश्वर–कलंकी सडक ‘रोड सेफ्टी’का हिसाबले असुरक्षित
कोटेश्वर–कलंकी सडक ‘रोड सेफ्टी’का हिसाबले असुरक्षित
लुम्बिनीमा एमाले र कांग्रेसले टुंगाे लगाए मन्त्रीकाे नाम
लुम्बिनीमा एमाले र कांग्रेसले टुंगाे लगाए मन्त्रीकाे नाम
यसकारण हारे अष्टलक्ष्मी शाक्य र भीम आचार्य
यसकारण हारे अष्टलक्ष्मी शाक्य र भीम आचार्य
माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
किसानको मेहनत, नाफा बिचौलियालाई
किसानको मेहनत, नाफा बिचौलियालाई
सीमा पारि रहेका नेपाली नागरिकलाई  भारतले प्रबन्ध गरेर क्वारेन्टाइनमा राख्छ   : उपप्रधानमन्त्री पोखरेल
सीमा पारि रहेका नेपाली नागरिकलाई भारतले प्रबन्ध गरेर क्वारेन्टाइनमा राख्छ : उपप्रधानमन्त्री पोखरेल
२नंम्बर प्रदेशमा चुनाब सर्दा मधेसि जनता दुखि..
उखु किसानले अनुदान नपाउँदा आन्दोलनका कार्यक्रम घोषणा
उखु किसानले अनुदान नपाउँदा आन्दोलनका कार्यक्रम घोषणा
हिउँ पर्ने तर कहिल्यै पानी नपर्ने उपल्लो मुस्ताङमा तीन दिनयता भारी वर्षा
हिउँ पर्ने तर कहिल्यै पानी नपर्ने उपल्लो मुस्ताङमा तीन दिनयता भारी वर्षा