पाँच वर्षको बच्चाको घोडासँग विवाह

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २५, २०७६
|
|
२४ पटक हेरिएको
Shares
पाँच वर्षको बच्चाको घोडासँग विवाह

सारांश

  • अमेरिकाको लुसियानामा एक पाँच वर्षको बच्चाले आफ्नो परिवार माझ घरमा पालेको घोडासँग विवाह गर्ने निर्णय सुनाएका थिए ।
  • पाँच वर्षका गेब बुशले आफ्नो घरमा पालेको घोडासँग विशेष योजना सुनाएका थिए ।
  • उनको निर्णय सुनेर हजुबुवाले उक्त घोडालाई बाहिर पठाउने र विवाह पछिमात्र गेबसँग घरमा आउने निधो गरे ।

अमेरिकाको लुसियानामा एक पाँच वर्षको बच्चाले आफ्नो परिवार माझ घरमा पालेको घोडासँग विवाह गर्ने निर्णय सुनाएका थिए । पाँच वर्षका गेब बुशले आफ्नो घरमा पालेको घोडासँग विशेष योजना सुनाएका थिए ।

उनको निर्णय सुनेर हजुबुवाले उक्त घोडालाई बाहिर पठाउने र विवाह पछिमात्र गेबसँग घरमा आउने निधो गरे ।
उनीहरुको यो विवाहमा सबैजना खुशी मानिरहेका थिए । परिवारको सबैजना यो विवाहमा उपस्थित भएको थिए । विवाहमा उपस्थित सबैले गेब धेरै समझदार भएको कारण हरेक चिजलाई खुशी दिन सकेको जनाएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?