रुद्र थापा र सुस्मा बि.के. ले भन्दैछन : ‘आउ आज वाचा गरि’

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २, २०७३
|
|
१४२६ पटक हेरिएको
Shares
रुद्र थापा र सुस्मा बि.के. ले भन्दैछन : ‘आउ आज वाचा गरि’

सारांश

  • नयाँ गीत ‘आउ आज वाचा गरि’ बोलको गीत  गायक रुद्र थापा र सुस्मा बि.
  • के.
  • ले  भिडियो सहित बजारमा ल्याएकाछन ।

नयाँ गीत ‘आउ आज वाचा गरि’ बोलको गीत  गायक रुद्र थापा र सुस्मा बि.के. ले  भिडियो सहित बजारमा ल्याएकाछन ।

यसै हप्ता मात्र सार्वजनिक भएको गीतको भिडियोलाई सुरेश पाण्डेले निर्देशन गरेका हुन् भने शब्द रचनाकार धनराज महतोको प्रस्तुति रहेको उक्त गीतमा हरी लम्सालको संगीत र किरण तुलाधरको एरेञ्जिङ रहेको छ ।जाह्नवी बस्नेत र सुगमको बस्नेतको अभिनय रहेको भिडियोमा दिव्य सुवेदी र दिनेश वान्तवाको छायांकन रहेको छ भने निशा घिमिरेले भिडियोको सम्पादन गरेकी छिन् ।

प्रवासको व्यस्त दैनिकीका बाबजुद पनि गीत संगीतमा समर्पित थापाको यस अघि नै ‘क्षितिज’ नामक एकल सांगीतिक संग्रह बजारमा आइसकेको छ । युएईमा आयोजना हुने विभिन्न सांस्कृतिक कार्यक्रमहरुमा आफ्नो प्रस्तुति दिइसकेका थापा युएईका स्टेजमा रुचाइएका कलाकार मध्येका एक हुन् ।गुल्मीका स्थानीय बासिन्दा गायक थापा रोजगारीको सिलसिलामा विगत ३ वर्षदेखि युएईमा रहँदै आएका छन् ।

भिडियो हेर्नुस :

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखे सम्बन्ध बिच्छेद , यस्तो छ सम्बन्धविच्छेदको व्यवस्था
पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखे सम्बन्ध बिच्छेद , यस्तो छ सम्बन्धविच्छेदको व्यवस्था
विमिस्टेक सम्मेलनका लागि आउने विदेशी पाहुनाहरुलाई एउटै होटलमा नराखाैँ: गगन कुमार थापा
काठमाडौं ल्याइएका निर्मलाका बुबा टिचिङमा भर्ना
काठमाडौं ल्याइएका निर्मलाका बुबा टिचिङमा भर्ना
सल्यानमा बस दुर्घटना, १२ को अवस्था गम्भीर
सल्यानमा बस दुर्घटना, १२ को अवस्था गम्भीर
भारतलाई जवाफ दिने पाकिस्तानको चेतावनी
भारतलाई जवाफ दिने पाकिस्तानको चेतावनी
असोजदेखि कुद्ला त नेपाली भूमिमा रेल !
असोजदेखि कुद्ला त नेपाली भूमिमा रेल !
गौचनका हत्याराले निम्तायो प्रहरीभित्र यस्तो विवाद, दुई डीआईजीबीच पानी बाराबार
गौचनका हत्याराले निम्तायो प्रहरीभित्र यस्तो विवाद, दुई डीआईजीबीच पानी बाराबार
पहाडी र हिमाली भागमा हिउँ पर्ने, काठमाडौंमा पानी पर्यो
पहाडी र हिमाली भागमा हिउँ पर्ने, काठमाडौंमा पानी पर्यो
प्रधानमन्त्रीका लागि देउवाद्वारा मनोनयन दर्ता !
प्रधानमन्त्रीका लागि देउवाद्वारा मनोनयन दर्ता !