पाइलट नै मापसेमा परेपछि …

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण १४, २०७५
|
|
२० पटक हेरिएको
Shares
पाइलट नै मापसेमा परेपछि …

सारांश

  • खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स (यूएई) को दुबई जान ‘फ्लाई दुबई एअरलाइन्स’को एउटा जहाज तयारी अवस्थामा छ।
  • एक सय ५४ यात्रु ‘बोर्डिङ पास’ लिएर उड्न तम्तयार छन् ।
  • फ्लाई दुबईको उडान नम्बर ‘एफजेड ८०१८’ रहेको ‘बि७३७–८००सिरिज’को १७४ सिट रहेको उक्त जहाज कमान्ड थरेर दुबई लैजान क्याप्टेन नादेर हुसेन एक घण्टाअघि त्रिभुवन विमानस्थल पुगे।

खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स (यूएई) को दुबई जान ‘फ्लाई दुबई एअरलाइन्स’को एउटा जहाज तयारी अवस्थामा छ। एक सय ५४ यात्रु ‘बोर्डिङ पास’ लिएर उड्न तम्तयार छन् ।

फ्लाई दुबईको उडान नम्बर ‘एफजेड ८०१८’ रहेको ‘बि७३७–८००सिरिज’को १७४ सिट रहेको उक्त जहाज कमान्ड थरेर दुबई लैजान क्याप्टेन नादेर हुसेन एक घण्टाअघि त्रिभुवन विमानस्थल पुगे।

तर उनको हिँडाइ र बोलाइ लरबरिएको र असामान्य थियो।

विमानस्थलमा काम गर्ने फ्लाई दुबईका नेपाली ‘ग्राउन्ड स्टाफ’हरूले जहाजको कमान्ड गर्ने क्याप्टेनको अवस्था असामान्य देख्नासाथ ‘क्याप्टेनले मादक पदार्थ सेवन’ गरेको पत्तो पाइहाल्छन् र तुरुन्तै विमानस्थल व्यवस्थापनलाई खबर गरी ‘मापसे परीक्षण गर्नुपर्ने भन्दै निवेदन दिन्छन्।

आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    Tek Rakash

    नेपाल को झणडा भएकै जहाज जाड खाएर क्याप्टेन नादेर हुसेन ले दुबई उडाउन खोज्या हो?फोटो त चन्द्र सुर्य अन्कित ध्वजा भएको छ।

    Comment Author

    Damodar Dahal

    नेपाल airlince लाई किन बदनाम गरेको खाते ? fly dubai को घटना NA को फोटो ?

    Comment Author

    Bishnu Acharya

    Fly dubai bhanako xa ane nepal airlines ko photo kina ??

    Comment Author

    Yam Gurung

    This photo is not appropriate. Change it immediately. Why you put this photo?

    Comment Author

    Rajkumar Magar

    यो पत्रकारले गलत फोटो प्रेस गरि नेपाली पिलेन र पाईलट लाई होच्याउने काम गरेको छ ! यसको चै छानबिन हुदैन ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?